२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml

सुनमा कर बढाएको विरोधमा चितवनका सुनचाँदी व्यवसायी

यस्तै सरकारले बजेट मार्फत जारी गरेको हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि करले उपभोक्तालाई अझ थप महँगीको भार बोकाउन खोजिएको उनीहरूको आरोप छ ।

प्रतिपक्षको अवरोध कायमै रहेपछि भोलिसम्मका लागि संसद् स्थगित

प्रतिपक्ष दलहरूले अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले बैठक शुक्रबार (भोलि) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

संसद्‌ सुरु, प्रतिपक्षको अवरोध जारी

संसद्‌मा पुन: प्रतिपक्ष दलहरूले अवरोध गरेका छन्। बिहीबार (आज) अबेर गरी सुरु भएको बैठक प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाए।

पत्रकार नारायण अर्याल पक्राउ

पत्रकार नारायण अर्याल पक्राउ परेका छन् । बिहीबार साइबर ब्युरोको टोलीले अर्याललाई कुपोण्डोलबाट पक्राउ गरेको हो।

एयर इन्डिया विमान दुर्घटना: प्रहरीले भन्यो- कोही जीवित भेटिएनन्

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको छ।

न्यायाधीशलाई मोसो दल्ने बहुमतको केन्द्रीय सदस्य र जिल्ला स्तरीय नेता

बिहीबार नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश थारुलाई कालो मोसो दलेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

मेडिसिटी अस्पतालमा पनि कलेजो प्रत्यारोपण सुरु

पहिलो पटक प्रत्यारोपणको लागि चिकित्सक टोली र अस्पताललाई विश्वास गरी प्रत्यारोपण गरेकोमा अस्पताल सञ्चालक उपेन्द्र महतोले आयुषलाई सम्मानपत्र प्रदान गरे।

नेपालले वेस्ट इन्डिजसँग टी-२० शृङ्खला खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको आधिकारिक घोषणा गरेको हो।

तस्बिरमा एयर इन्डियाको हवाई जहाज दुर्घटना

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ।

गुजरात विमान दुर्घटनाः कम्तीमा १२० जनाको मृत्यु!

दुर्घटनाग्रस्त विमान सहरी क्षेत्रमै खसेकाले पनि क्षतिको जोखिम अझ बढी रहेको भनिएको छ। विमान एक सिविल हस्पिटलका चिकित्सक बस्ने घरको छतमाथि खसेको थियो। जहाँ रहेका केही डाक्टरको समेत ज्यान गएका समाचार छन्।

कैलालीमा गोली चल्यो, दुई जना पक्राउ

केहिदिन अघि कैलालीको टिकापुरमा भएको खुकुरी हानाहान घटनाको फरार प्रतिवादी प्रकाउ गर्न गोली चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए।

कर्णालीका मुद्दा लिएर खाली खुट्टा काठमाडौं हिँडेका बोहोरा दासढुंगामा

अनियमितता, भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको समस्या बालुवाटार पु¥याउने भन्दै उनी जेष्ठ ४ गते सुर्खेत हिँडेका थिए ।

‘निसु’ले चुलिएको अख्तियारको सक्रियताः असार १८ सम्म कति दायर होलान् मुद्दा ?

एक महिना अघि जेठ २८ का लागि निसु (निर्णय सुनाउने) मिति तोकिएको भएपनि सर्वोच्चले बुधबार थप २० दिन पर धकेलेपछि अख्तियारको सक्रियता झन बढ्ने देखिएको हो।

नेकपा बहुमतका कार्यकर्ताले दले आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो

बिहीबार नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा। खुसीराम थारुलाई कालो मोसो दलेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्