१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७औं राष्ट्रपतिको रूपमा शपथ

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्।

फिलिपिन्सको राष्ट्रपतिमा जुनियर मार्काेस

यो साता फिलिपिन्सका सम्पन्न राष्ट्रपति चुनावमा पूर्वतानाशाह फर्डिनान्ड मार्काेसका छोरा जुनियर मार्काेस विजयी भएका छन्।

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान होः राष्ट्रपति

हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरेकी छन्।

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद विघटन, निर्वाचनको घोषणा

पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ। राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन्।

निर्वासनअघि नै एक्लिएका थिए घानी

‘म बसिरहेको भए असंख्य मानिस सहिद हुन्थे। काबुलले ठुलो नोक्सानी बेहोर्नुपर्थ्यो र ६० लाख मानिसलाई मानवीय संकट आइलाग्न सक्थ्यो।’

अफगानिस्तानकाे विषयलाई लिएर ट्रम्पद्वारा बाइडेनको राजीनामा माग

स्रोतका अनुसार अव तालिबान लडाकूहरुकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्ने छन्। तालिवान लडाकूहरुले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू नियन्त्रणमा लिएका छन्। उनीहरुले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ।

अफगान राष्ट्रपति भागेर कहाँ गए?

प्रारम्भिक रिपोर्टका अनुसार राष्ट्रपति अशरफ गनी ताजिकिस्तान भागेका छन्। अलजजीराको रिपोर्ट अनुसार घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानि ताशकंद गएका छन्।

कांग्रेसका युवाले गरे प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

बारम्बार असंवैधानिक कदम चालेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको भन्दै कांग्रेस र उसका भातृ संगठनले कपिलवस्तुका तौलिहवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्।

केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप

केन्याका राष्ट्रपति उहुरु केन्याटा र उनकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्। महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाएका हुन्।

भारतीय राष्ट्रपति कोविन्द अस्पताल भर्ना

भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन्। छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय

सार्कोजी फ्रान्सका दोस्रो राष्ट्रपति हुन् जसलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहराइएको छ। २०११ को सुरुमा पूर्व राष्ट्रपति ज्याक चिराकलाई भ्रष्टाचारको मुद्दामा दुई बर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि चिरक पेरिसको मेयर हुँदा उनीमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीलाई बिनाको प्रश्न : जेल भित्र निर्मम तरिकाले मान्छे मार्ने व्यक्ति कसरी ज्ञानी हुन्छ?

मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ? आफ्नो पार्टी फुट्यो कार्यकर्ता कम भए भनेर हत्यारा प्रमाणित भइसकेका व्यक्तिहरुलाई जेलबाट निकाल्ने? यो देशमा न्याय कानुन केही छैन ? के अव म पनि मेरो श्रीमानको हत्यारालाई मारेर जेल जाउँ, अनी म आवद्ध पार्टीको सरकार बन्यो भने आम माफी लिएर फर्किउ ? छातीमा हात राखेर सोच्नुस त तपाइहरुलाई स्वीकार्य हुन्छ ?

राष्ट्रिय प्रजातन्त्र दिवसः राष्ट्रपतिबाट कैदीबन्दीको कैद सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्।

जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन्।

‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर ‘हिजो राजाहरूले राखेको मर्यादा पनि कुल्चिएको’ आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्