स्वास्थ्यकर्मीको टोली लिएर प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्र प्रस्थान
तत्कालै उद्दार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन।
तत्कालै उद्दार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन।
सशस्त्र प्रहरीले विपद्मा उद्धार प्रभावकारी बनाउन कोसी प्रदेशमा २० जनाको डीप वाटर ड्राइभिङ् टे«निङ् (गोताखोर) प्राप्त टिम तयार गरेको छ।
नेपाली पुरुष रग्बी टोली एसियाली रग्बी सेभेन्स प्रतियोगितामा प्रतिस्पर्धा गर्न बुधबार कतारको दोहा प्रस्थान गरेको छ।
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ।
मुगुमा तीन जना छोराछोरीसहित आमाको हत्या भएको घटनाबारे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट खटिएको अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले बताए।
सामूहिक हत्याको आशङ्का गरिएको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली आज बेलुका घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँतर्फ प्रस्थान गरेको छ।
आज बिहान साढे ६ बजे हिमालयन एयरलाइन्सबाट नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपको एसिया/ओसिएना क्षेत्रको ग्रुप थ्रीको छनोटमा बुधबार विजयी सुरुआत गरेको छ ।
मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम गराउने मुलुकका सुरक्षा निकायमध्यको एक निकाय सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पबाट नै उपभोक्ता ठगिएको तथ्य फेला परेको छ ।
सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको बाँधको उचाइ घटाउने सहमति भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले सोमबार घरेलु टोली लाओसविरुद्ध जित निकाल्दै दशैंमा नेपाली समर्थकलाई उपहार दिन चाहेको बताएका छन् ।
पशुसेवा विभागले काठमाडौ उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा बिहीबार लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।
स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ।
युवा ब्याटर कुशल मल्लले ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक पूरा गर्दै भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरसहित तीन क्रिकेटरको कीर्तिमान भंग गरेको दिन बुधबार नेपालले एसियाली खेलकुदमा मंगोलियामाथि कीर्तिमानी जित निकालेको छ।