नीति निर्माणमा कांग्रेसको नयाँ अभ्यास : ७ विषयगत उपसमिति गठन
बैठकले अर्थतन्त्रदेखि जलवायु परिवर्तन, युवा पुस्ता, श्रमिक, बालअधिकार र सार्वजनिक सेवा सुधारसम्मका विषयलाई केन्द्रमा राखेर विशेषज्ञ नेतृत्व चयन गरेको छ।
बैठकले अर्थतन्त्रदेखि जलवायु परिवर्तन, युवा पुस्ता, श्रमिक, बालअधिकार र सार्वजनिक सेवा सुधारसम्मका विषयलाई केन्द्रमा राखेर विशेषज्ञ नेतृत्व चयन गरेको छ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको हो।
जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जेठ १२ मा नियन्त्रणमा लिएका १६ जनामध्ये १२ जना चेक अनादर मुद्दाका अभियुक्त रहेका छन्।
कर्णालीको विकट बस्तीमा हाडजोर्नी विशेषज्ञ सेवा सर्वसाधारणले पाएका छन्।
हरेक वर्ष आयात र निर्यात व्यपारमा अन्तर बढ्दै गएको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आव २०८२/८३ को फागुन मसान्तसम्म आयात र निर्यात दुवै बढेको पाइएको छ।
निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित दुई जना जनप्रतिनिधिलाई पदमुक्त गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइमा बकर इदको शुभकामना व्यक्त गरेका छन्।
सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३’ ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ।
सान्नीत्रिवेणी गाउँपालिका– ६ स्थित पञ्चदेवल माविमा अध्ययनरत विद्यार्थी आज पनि टिनको टहरामुनि सुकिला सपना बुनिरहेका छन्।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरिरहेको इन्डोनेसियाले आफ्ना ओपनरलाई सस्तैमा गुमाएको छ।
"म अफिस जानपर्छ, बुहारी पनि काममा जान्छिन् अनि तपाईंलाई कसले रुँगेर बस्न भ्याउँछ? " नरेशले बाउलाई सम्झाउने कोसिस गर्दै भन्याे।
यल्ली वूड फिल्म्स प्रालिद्वारा निर्माण गरिएको फिल्म ‘खोजतलास’ बुधबार साँझ चलचित्र विकास बोर्डमा विशेष प्रर्दशन गरिएको छ।
बुधबारको तुलनामा तोलामा ५ हजार ५०० रुपैयाँले घटेर बिहीबार सुनको मूल्य २ लाख ८५ हजार रुपैयाँमा झरेको हो।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ।