७ आश्विन २०८१ सोमबार
image/svg+xml

पश्चिमी वायुको प्रभावः पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ।

जाडो मौसममा कोरोना भाइरसको प्रभाव कस्तो रहला ?

हिउँद यामको चिसो मौसमले कोरोना महामारीलाई कस्तो प्रभाव पार्ला भन्नेमा आम चासो र चिन्ता बढेको छ। बिभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा विज्ञले भाइरसको बृद्धि र बिस्तारमा यो मौसम अनुकुल हुनसक्ने र मौसमी रुघाखोकी एवं कोरोनाका सह–संक्रमणले जोखिम बढ्ने देखाएका छन्।

दसैंमा कस्तो रहला मौसम? यस्तो छ ३ दिनसम्मको अनुमान

मौसमविद्का अनुसार मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन।

अब पानी पर्ने सम्भावना छ कि छैन?

मौसम पूर्वानुमान महाशाखाका अनुसार अब प्रदेश ५ देखि पूर्वका क्षेत्रबाट मनसुन बाहिरिन बाँकी छ।

आज यी क्षेत्रमा हल्का वर्षाको सम्भावना, कस्तो रहला आगामी तीन दिनकाे माैसम?

आज मुलुकका केही स्थानमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

मौसम पूर्वानुमानः यी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली भइ थोरे स्थानमा हल्का वर्षा हुने छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी प्रदेशमा आशिंक बदलीको सम्भावना छ। हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमानः यी स्थानमा हल्का वर्षाको सम्भावना

आज देशभरका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी स्थानको मौसम भने आशिंक बदलीको सम्भावना रहेको छ।

आजदेखि मौसम सफा रहने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसममा सामान्य सुधार, उपत्यकामा बिहानै घाम झुल्क्यो, यी क्षेत्रमा भने सतर्कता अपनाउन आग्रह

शुक्रवारदेखि मौसममा सामान्य सुधार आएको छ। तीनदेखि लगातार परेको झरीपछि काठमाडौं उपत्याकामा बिहानै घाम झुल्किएकाे छ भने देशका अन्य ठाउँमा समेत समान्य सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

मनसुन अन्त्य हुने दिनमै भारी वर्षा

वर्षे मनुसन सामान्यतया बुधबारबाट अन्त्य हुनुपर्थ्यो। तर यसवर्षको वर्षायाम अन्त्य हुने भनिएको दिन बुधबार भारी वर्षा भएको हो। र यसको भोलीपल्ट बिहीबार पनि ठूलो वर्षा भएको छ।

अझै तीनदिन देशभर वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भोलिसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तीन दिन यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

शनिबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्