३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

आज यी क्षेत्रमा हल्का वर्षाको सम्भावना, कस्तो रहला आगामी तीन दिनकाे माैसम?

मौसम पूर्वानुमान

आज मुलुकका केही स्थानमा  हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ।

प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

आगामी तीनदिनकोमौसम पूर्वानुमान

असोज १८गते (आइतबार)

दिउँसो:प्रदेश १, प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशमासामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहीप्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशका एक दुइस्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:प्रदेश १, प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहीप्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज १९गते (सोमबार)

दिउँसो:प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २०गते (मंगलबार)

दिउँसो:प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमाआंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहीप्रदेश १ का थोरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही  प्रदेश १ का एक दुइ स्थानमाहल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १८ आश्विन २०७७ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App