विश्वासको मत लिने मिति सार्न मुख्यमन्त्री यादवले प्रदेशसभामा पठाए पत्र
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनिएको विश्वासको मत २८ गते सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनिएको विश्वासको मत २८ गते सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ।
महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछीका एक सय १० परिवार अग्निपीडितलाई सुरक्षित बासको टडकारो आवश्यकता छ।
मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीपरिषद् पुनर्गठन गरेकी छिन्।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिन लागेका छन्।
सरकारलाई दिएको समर्थन फिर्ता गरेको कुनै पनि दलले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि बहुमत सिद्ध गर्न तीस तीनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यावस्था छ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन्।
मधेश प्रदेश सरकारले हमासको आक्रमणमा परी मृत्यु भएका आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहान नगरपालिका ६ गणेश चोकमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ।
एमाले सरकारबाट बाहिरिए पछि विश्वासको मत लिनेबारे अलमलमा परेका मुख्यमन्त्री यादवले कानुनी प्रश्नबाट बच्न अन्तिम समयमा विश्वासको मत दिन लागेका हुन्।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख स्वकिय सचिवमा नियुक्त भएका चन्देश्वर महतोको शैक्षिक योग्यता अपुग रहेको खुलेको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा भ्रष्टाचार बढी रहँदा सरकार भने मूकदर्शक बन्नुपरेको बताएका छन्।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभइ नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं २ को पचरौता नगरपालिकामा गएको निर्वाचन आयोगलाई स्पष्टीकरण दिएका छन्।
निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ। उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँगै तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।