२ जेष्ठ २०८३ शनिबार
image/svg+xml

अस्ट्रेलियामा शार्क आक्रमण बढ्दै, समुन्द्रमा जाँदा सावधानी अपनाउन आग्रह

यो घटना पछि मानिसहरुलाई सामन्द्रिक पर्यटकीय गन्तव्य क्षेत्र वरपरको पानीमा जाँदा ‘अतिरिक्त सावधानी’ अपनाउन आग्रह गरिएको छ।

ऊर्जा आपूर्ति बनाइराख्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिएको छ।

नाइजेरियामा कक्षाबाटै अपहरणमा परे विद्यार्थी

उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा बन्दुकधारीहरूले एक विद्यालयमा आक्रमण गरी दर्जनौं विद्यार्थीहरूलाई अपहरण गरेका छन्।

प्रयोगात्मक सीप विकास गर्न विद्यार्थीलाई सिकाइयो तरकारी खेती

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप विकासका लागि तरकारीखेती विस्तार गरेको छ।

बैंककमा रेल र बस ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककमा शनिबार भएको रेल दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

वीरगञ्जबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा रु एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको छ।

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ ले सुझाएको छ।

अवधी समुदायमा आज बरसाइत पूजा

पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र सांस्कृतिक हर्षोल्लासका साथ बरसाइत पूजा गरेका छन्।

‘ट्रयाक’ खुलेको २८ वर्षपछि सडक कालोपत्रे

काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ।

अबैध बाटोबाट यार्सा टिप्न पुगेका १५ जना पक्राउ

निकुञ्ज कर्मचारीको संयुक्त गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै वडा सचिवलाई धम्की दिने रास्वपाका प्रकाश पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरेर दैलेखका एक वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन् ।

शतकपछि दर्शकलाई हात जोडेर भुर्तेलले दिए धन्यवाद

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा सानदार शतक प्रहार गरेपछि ओपनर कुशल भुर्तेलले मैदानमा उपस्थित हजारौं दर्शकहरूलाई हात जोडेर सम्मान प्रकट गरेका छन्।

लोकतान्त्रिक व्यवस्थामा व्यक्ति होइन, संस्था ठूलो- कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका नेता देवराज चालिसे लोकतान्त्रिक व्यवस्थामा व्यक्ति होइन, संस्था ठूलो हुने बताएका छन् ।

कुशल भुर्तेलको सानदार शतक र आसिफको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को १०५ औँ खेलमा नेपाल जितको निकै नजिक पुगेको छ।

‘टप अर्डर’ ले राम्रो सुरुवात दिनु नै मेरो शतकभन्दा ठुलो खुसी हो: कुशल भुर्तेल

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध सानदार शतकीय इनिङ्स खेलेका कुशल भुर्तेलले आफ्नो व्यक्तिगत उपलब्धिभन्दा टप अर्डरले लय समात्नु महत्त्वपूर्ण रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्