१० कार्तिक २०८१ शनिबार
image/svg+xml

'प्रहरी धरपक्कड बन्द गरौं, सहमति जुटाएर गुठी विधेयक अघि बढाऔं'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन।

बलात्कारपछि हत्यामा चार प्रहरीसहित ६ जना दोषी ठहर

आठ वर्षीया बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा भारत प्रशासित काश्मीरमा ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ। उनको बलात्कार र हत्या गरेको आशंकामा आठ जनालाई पक्राउ गरिएको थियो।

९० किलो गाँजा बरामद

चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो।

अत्तरखेलमा लुटेरा समाउन प्रहरीले गोली चलायो, एक घाइते

काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा लुटेरा पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

'गैरकानुनी गतिविधि गर्ने जो कोहीलाई प्रहरीले कानुको दायरामा ल्याउँछ'

प्रहरीको जन्मजात एउटै दृष्टिकोण हो, त्यो के हो भने नागरिकको शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी हो।

घुससहित समातिए इन्सपेक्टर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले १५ हजार घुस सहित इलाका प्रहरी कार्यालय मुर्गिया रुपन्देहीका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ।

यसरी हुन्छ सशस्त्र र नेपाल प्रहरीकै स्कर्टिङमा रातभर तस्करी

जिल्लास्थित भारतिय सीमा नाकाबाट रातभर अवैध सामानहरु आयात एवं निर्यात हुने गरेको स्थानीयले बताएका छन्। दिनभर सुरक्षा निकायबाट अत्यन्त कडाई हुने सिमा क्षेत्रमा रातभरी भने तस्कर समूहले निर्वाध रुपमा अवैध सामानहरु आयात एवं निर्यात गर्ने गरेको स्थानीयको गुनासो छ।

सुरक्षाका कारण नागरिक डराउनु पर्दैन : प्रहरी प्रवक्ता पोखरेल (अन्तर्वार्ता)

प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल नेपाल प्रहरीका प्रवक्ता पनि हुन्। वर्तमान समयमा देशको सुरक्षा अवस्था र प्रहरीले ल्याएका नयाँ कार्यक्रममा रहेर नागरिकन्यूजका सन्दिपकुमार वैश्यले पोखरेलसँग कुराकानी गरेका छन् :

बिचौलिया पक्राउ गर्न प्रहरी सक्रिय

सरकारी कार्यालयका कर्मचारीले राम्ररी काम नगरेको भ्रम सिर्जना गरी बिचौलियाको काम गर्नेलाई प्रहरीले पक्राउ गर्न सक्रियता देखाएको छ। धनुषा प्रहरीले विभिन्न सरकारी कार्यालयहरूबाट बिचौलिया पक्राउ गर्न सक्रियता देखाएको हो।

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हिरासतमा राखेकै छैनौ : प्रहरी

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई पक्राउ लगत्तै हिरासतमा नराखेर काठमाडौं पठाइएको प्रहरीले बताएको छ।

प्रहरी चौकी कब्जा गर्ने विप्लव समूहको योजना असफल

महाकुलुङ क्षेत्रमा केहि दिन देखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ।

चितुवाको छालासहित तीनजना पक्राउ

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने बिगु गाउँपालिका–४ लादुकमा सशस्त्रको १८ नम्बर गुल्म चरिकोटका इन्स्पेक्टर सुमनकुमार विक नेतृत्वको टोलीले सोमबार बिहान चितुवाको छालासहित उनीहरूलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्