१० कार्तिक २०८१ शनिबार
image/svg+xml

प्रहरी घेराभित्र विश्वविद्यालयको वाषिकोत्सव

स्थापनाकालदेखि नै विवादको घेरामा पर्दै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं वार्षिकोत्सव पनि सुखद् भएन्। वार्षिकोत्सव कार्यक्रममा निजी कलेजको प्रचार गरिएको भन्दै विद्यार्थीहरुले विरोध गरे। मञ्च र दर्शकदीर्घामा राखिएका कुर्सी तोडफोड गरे। विद्यार्थीविनै प्रहरीको घेराभित्र विश्वविद्यालयले वार्षिकोत्सव मनायो।

हतियार सहित चार भारतीय प्रहरी अछामबाट नेपाल प्रहरीको नियन्त्रणमा

अछाम जिल्लाको बान्नेगढी गाउँपालिका ४ मा हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

सावधान! यी हुन् पाकेटमारका कोड

पाकेटमारहरुले २/२ जनाको समूह बनाइ विभिन्न बस स्टेसनबाट बसमा चढ्ने र पैसा भएको यात्रु पहिल्याइ घेराबन्दी र ठेलमठेलको अवस्था सिर्जना गरेर यात्रुबाट पर्स, मोवाइल, सुनचाँदी चोरी गर्ने गरेको प्रहरीको भनाइ छ।

कोड भाषा प्रयोग गर्छन् पकेटमार, एक महिनामा ८२ पक्राउ

पाँचथरका नागेन्द्र लिम्बुको बालाजुको माछापोखरीमा गाडीबाट ओर्लदै गर्दा झोलामा भएको २ लाख रुपैयाँ लुटियो। सार्वजनिक सवारीमा पैसा लुटिने उनीजस्ता धेरै सर्वसाधारणहरु छन्। त्यस्तै अर्को घटना भएको थियो झापाका प्रशन्न घिमिरेको पनि। वेलुकी पशुपतीको आरती हेरेर फर्कने क्रममा गाडिमा एक्कासी भीड भयो र केही बेरमा खालि पनि भयो। तर, त्यसबीचमा उनले आफ्नो पर्स पाकेटमारले लुटिसकेको थियो।

अपराधी कुनै हालतमा छुट्दैनन् : डिआईजी रिजाल

१ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी केदार रिजालले अपराधी कुनै पनि हालत नउम्किने बताएका छन्।

‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ

भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ।

एसइई प्रश्नपत्र काण्डः प्रहरी जवानले तिरे ३५ हजार धरौटी

विशेष अदालतले प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिर ल्याउने प्रहरीजवानसहित चार जनालाई जनही ३५ हजार रुपैयाँ धरौटी तिरेर छुट्ने आदेश गरेको छ।

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

'बसौं भने कर्णालीले बगाउने डर, भागौं भने ढुंगाले किच्ने डर'

जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकिमा कार्यरत प्रहरीहरु वर्षौदेखि त्रासै त्रासमा रात विताउँदै आएका छन्। साविकको पुलु गाविस रहेको हालको गाउँपालिकाको केन्द्र रहेको स्थानमा रहेको प्रहरी चौकि हरेक हिसाबले जोखिममा रहेको छ।

भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडी नरोक्न गृहको परिपत्र

सरकारले भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडीहरु नरोक्न देशको तराईका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ।

रासनको पैसा माग्दा प्रहरीको धम्की

ब्यापारीको उधारो नतिरेको र भने अनुसारको खाना खुवाउन नसकेको भन्दै आइतवार सुरेन्द्र रावललाई कोड मास्टरबाट हटाइएको छ।

'प्रहरी धरपकड बन्द गरौं'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्