खस्कँदै रेसम खेती: महिलामैत्री बनाउन सके नाफैनाफा
लगातारको झरीले घरभित्र पालेका रेसम किरा खान नपाउँदा मरेका हुन्। कोया (कोकुन) बनाउन ठिक्क परेका रेसम किरा लगातारको झरीकै कारण बारीमा रोपेको किम्बुका पात खान नपाउँदा मरेका थिए।