२७ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालको स्थान खस्कियो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अक्टोबर महिनाका लागि बिहीबार जारी गरेको नयाँ वरीयतामा नेपालको स्थान खस्किएको छ। नयाँ वरीयताअनुसार नेपाल ६ स्थान तल झर्दै १ सय ६७औं स्थानमा पुगेको हो। विश्वकप छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा लगातार हार बेहोरेकाले नेपालको स्थान खस्किएको हो।

खोटेहाङ गाउँपालिका ‘बी’लाई उपाधि

खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको मपारुङ अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि खोटेहाङ गाउँपालिका (बी) ले चुमेको छ।

चन्द्रागिरि गोल्ड कप कात्तिक अन्तिममा

तेस्रो संस्करणको चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिता यही कात्तिक अन्तिम साता हुने भएको छ। ‘ए’ डिभिजन क्लबले समेत सहभागिता जनाउने प्रतियोगिताको मिति आयोजक दीपशिखा युवा समूहले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। प्रतियोगिता कात्तिक ३० गतेदेखि मंसिर ७ गतेसम्म चन्द्रागिरि नगरपालिकाको नैकापस्थित नैकाप खेलमैदानमा आयोजना हुने प्रतियोगिताका संयोजक रमेश बुढाथोकीले जानकारी दिए।

आयोजकलाई व्याकुल माइला गोल्ड कप

व्याकुल माइला गोल्ड कप फुटबलको आठौँ संस्करण आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ । ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ ले पराजित गर्दै समाजले उपाधि हात पारेको हो ।

फुटबल टोली कतार जाने

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन्।

थापाको आत्मकथा आउने

मेरो मृत्युपछि मेरो शवलाई एन्फा कम्प्लेक्स अथवा रंगशालामा राखेर जग हँसाउने काम नगरियोस्। यसो गरिएमा मेरो आत्माले कहिल्यै पनि शान्ति पाउने छैन,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवम् एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वउपाध्यक्ष गणेश थापाले भावुक हँुदै आइतबार यस्तो प्रतिक्रिया दिए।

जावलाखेल क्वार्टरफाइनलमा

युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेल फुटबल क्लब आइतबार नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुल्गेरिया फुटबलका प्रमुखद्वारा राजीनामा

बुल्गेरिया फुटबल संघका प्रमुख बोरिस्लाभ मिहाइलोभले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

विकास रनिङ शिल्ड बिहीबारदेखि

टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिता असोज ३० गते बिहीबारदेखि हुने भएको छ। नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल संघको सह आयोजना र विकास शिल्ड समितिको सहयोगमा आयोजना हुने प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिताका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिए।

जेलसजायविरुद्ध फुटबल गतिविधिमा रोक

क्याटलान स्वतन्त्रता अभियानका ९ नेतालाई सुनाएको जेल सजायविरुद्ध क्याटलान फुटबल संघले सोमबारबाट सम्पूर्ण फुटबल गतिविधिमा तत्कालका लागि रोक लगाएको छ ।

कन्सनले जित्यो छेडेदह कपको उपाधी

छेडेदह कप खुला फुटबल प्रतियोगिताको उपाधी कन्सन बाजुराले जितेको छ। आटीचौर स्थीत दशरथ माविको खेल मैदानमा आयोजित प्रथम छेडेदह कपमा जिपी युथ फोरमलाई पराजित गर्दै उपाधी जितेको हो। खेल सेभेन ए साइड सञ्चालन गरिएको थियो।

फुटबल मैदान निर्माण : लगभग ५० प्रतिशत पूरा

पोखरा रंगशालाअन्तर्गत फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि फुटबल मैदानको काम दसैंछेका नै सुरु गरिएको थियो।

अध्यक्ष कप खुला फुटबल हुने

बुधबारबाट बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता हुने भएको छ।

फुटबल मैदान निर्माण ५० प्रतिशत

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि फुटबल मैदानको काम दसैंछेका नै सुरु गरिएको थियो।

ओस्लो ब्रर्दरहुड दसैं कपको उपाधि नर्वे एनआरएनलाई

नर्वेमा बसोबास गर्ने नेपालीहरुबीच भातृत्व कायम गर्न नेपाली महान चार्ड विजय दशमीको अवसरमा पारेर नर्वेको राजधानी ओस्लोमा भएको ओस्लो ब्रर्दरहुड दसैं कप फुटबलको उपाधि एनआरएन नर्वेले हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्