११ चैत्र २०८२ बुधबार
image/svg+xml

अमेरिकाको युद्धविराम प्रस्ताव इरानसम्म पुगेको दाबी

मध्यपूर्वमा जारी युद्धबीच कूटनीतिक प्रयासले गति लिएको सङ्केत दिँदै इरानले अमेरिकाबाट १५ बुँदे युद्धविराम प्रस्ताव प्राप्त गरेको पाकिस्तानी अधिकारीहरूले दाबी गरेका छन्।

कार्की आयोग प्रतिवेदन: कारबाही सिफारिसले तरंग, सुरक्षा निकायको मनोबल र उत्तरदायित्वबीच बहस

विभिन्न स्रोतहरूका अनुसार, राज्य संयन्त्रभित्र अनुशासनहीनता, निर्णय प्रक्रियामा अस्पष्टता तथा राजनीतिक प्रभावको छाया अझै बलियो रहेको देखिन्छ।

अनैतिक क्रियाकलाप गरेकाे आरोपमा २० जना महिला पक्राउ

काठमाडौंको ठमेलबाट प्रहरीले अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा युगाण्डाका २० जना महिला नागरिकहरूलाई पक्राउ गरेको छ।

आइसक्रिम पार्लरमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति

आगलागीबाट केक बनाउने सामग्रीसहित अन्य मेसिन र तयारी सामान नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए।

इनिसा हत्या प्रकरणमा अनुसन्धान पूरा, मुद्दा अब अदालततर्फ अघि बढ्ने

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनासँग सम्बन्धित विभिन्न प्रमाण, आरोपितहरूको बयान तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान प्रतिवेदन तयार गरिएको हो।

मुलुकलाई समृद्ध बनाउन एकजुट हुनुपर्नेमा राष्ट्रपतिको जोड

'लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु', उनले भने।

अनलाइन गेमिङमा पैसा गुमाएपछि मेडिकल विद्यार्थीले ज्यान दिए

उनी आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा मृतक फेला परेको प्रहरीले जानकारी दिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार घटनास्थलमा फोरेन्सिक टोली र प्रहरीले निरीक्षण गरेपछि यो आत्महत्या नै भएको निष्कर्ष निकालेको हो।

इरानी सैन्य प्रवक्ताको ट्रम्पलाई व्यङ्ग्य : के तपाईं आफैँसँग वार्ता गर्दै हुनुहुन्छ ?

यसअघि एक भिडियो सन्देशमा जोल्फाघारीले अंग्रेजीमा भनेका थिए, ‘हे ट्रम्प, यू आर फायर्ड! यू आर फेमिलियर विथ दिस सेन्टेन्स’ अर्थात् ‘हे ट्रम्प- तपाईंलाई बर्खास्त गरियो। तपाईं यो वाक्यसँग परिचित हुनुहुन्छ।’

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन्।

अमेरिका र इरानबीच वार्ताको सङ्केतबीच मिसाइल प्रहार

अमेरिका र इरानबीच सम्भावित वार्ताका सङ्केतहरू देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ।

बालेन्द्र साहको शपथमा १०८ जना बटुकले स्वस्ति वाचन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र साहले शुक्रबार मध्यान्ह पद तथा गोपनीयताको सपथ लिने भएका छन्।

२२ लाखको जुत्ता लगाउने र्‍यापरले गरे साधारण विवाह

लाखौँको जुत्ता लगाउने बादशाहले विवाहका लागि भने एकदमै साधारण कुर्ता रोजेका छन्।

नौ वर्षपछि लिभरपुल छोड्दै मोहम्मद सलाह

लिभरपुलले सलाहलाई ‘क्लबको इतिहासकै एक महान् खेलाडी’ को रूपमा वर्णन गर्दै उनको समयलाई ‘उल्लेखनीय’ भनेको छ। समर्थकप्रतिको सम्मानका कारण उनले आफ्नो भविष्यबारे चाँडै जानकारी दिन चाहेको क्लबले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्