निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छन्।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको दृष्टिमा सबै नागरिक बराबर रहेको बताएका छन्।
कोशी प्रदेश सभाको आठौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संवैधानिक विषयमा परेको मुद्दाबारे अदालतले निक्यौल गर्नुपर्ने बताए ।
ट्राइबेकरमा ४-२ गोल अन्तरले जर्जियन क्लब भारतलाई हराउँदै आयोजक क्लब विजयी भएर क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको छ ।
जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार शान्तिलाल महतले आफ्नो उम्मेदवारीलाई पलायनविरुद्धको अभियानका रूपमा व्याख्या गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ।
काठमाडौं महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी कारबाही गर्ने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा राजनीतिक क्रान्ति सकिए पनि दलहरूले प्रतिबद्धता जनाए अनुसार आर्थिक क्रान्ति हुन नसकेको गुनासो गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि नेतृ रञ्जु दर्शनाले निर्वाचनलाई पारदर्शी बनाउनुपर्ने बताएकी छन् ।
बर्दियामा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–९ स्थित तोरीबारीमा पाटे बाघको आक्रमणबाट ४९ वर्षीय मैसरा डाँगीको ज्यान गएको छ।
वरिष्ठ पत्रकार हरिबहादुर थापाले संसदमै स्वार्थ समूह हावी भएको टिप्पणी गरेका छन् ।
२६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब विजयी भएको छ।
काठमाडौंमा अब क्रमशः चिसो घट्दै जाने र तापक्रम बढ्दै जाने मौसमविद्हरूले अनुमान गरेका छन्।
सिंहदरबार जलाएको हुँ भन्ने व्यक्ति पक्राउ परेका छन् । महेन्द्र गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुन उल्लंघन गर्ने जो कोहीले पनि सजाय पाउनुपर्ने र त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताएका छन्।