सुदूरपश्चिम माओवादीभित्र विवाद, दुई गुटबीच रस्साकस्सी
सभामुखसहित सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्। उनीहरू दुई गुटमा विभाजित भएका छन्।
सभामुखसहित सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्। उनीहरू दुई गुटमा विभाजित भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरिरहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीले सर्वसम्मत रुपमा संसदिय दलको नेता चुनेका छन्।