२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भक्तपुरमा जम्मा १० प्रतिशत घर बने

भक्तपुरमा भूकम्पबाट भत्किएका निजी आवास पुनर्निर्माण कार्य सुस्त बनेको छ । भूकम्प गएको ३८ महिना बितिसक्दा जिल्लामा जम्मा १० प्रतिशत घर निर्माण भएका छन्।

भक्तपुरमा महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ।

भक्तपुरमा मेयरमाथि आक्रमणः विप्लवका जिल्ला इन्चार्ज पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमणको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ।

भक्तपुरका भूकम्पपीडित अझै टहरामै

महाभूकम्प गएको तीन वर्ष पूरा भइसक्दा पनि भक्तपुरका भूकम्पपीडित अझै टहरामै बस्न बाध्य छन्। विभिन्न समस्याका कारण नयाँ घर बनाउन नसक्दा उनीहरू टहरामै कष्टपूर्ण किसिमले बस्न बाध्य भएका हुन्।

भक्तपुरमा ‘मौतका कुवा’ (भिडियो)

भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा ८ करोडको व्यापार भएको छ।

भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा (फोटो फिचर)

बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आइतबार थिमी बोडे ८ का ४६ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेका छन्।

भूमिसुधार कार्यालय भक्तपुरका नासु घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित भूमिसुधार कार्यालय ब्यासीका नायव सुब्बा (नासु)लाई घुससहित पक्राउ गरेका छ। सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा ब्यासीका नायव सुब्बा कमल भुजेललाई पक्राउ गरी अख्तियारले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

भक्तपुरमा स्थानीय पाठ्यक्रम तयार

भक्तपुर नगरपालिकाद्धारा गठित ‘स्थानीय पाठयक्रम निर्माण कार्यदल’ ले तयार पारेको स्थानीय पाठ्यक्रमलाई हस्तान्तरण गरिएको छ। कार्यदलका संयोजक योगेन्द्रमान विजुक्छेंले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आइतबार एक कार्यक्रमबीच तयार पाठ्यक्रम हस्तान्तरण गरेको हो।

भक्तपुरमा सिन्दुर जात्राको रौनक (फोटोफिचर)

भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन्। जात्रामा केटाकेटीदेखी बृद्धबृद्धाको समेत सहभागिता रह्यो।

भक्तपुरमा उठाइयो हात नभएको लिंगो

भक्तपुरको पोटरी स्वायरमा शुक्रबार दिउँसो हात नभएको लिंगो उठाइएको छ। स्थानीय टोलबासीहरु डोरीको सहायताले तानेर दिउँसो साढे १२ बजे लिंगो उठाउन सफल भएका हुन्।

भक्तपुरमा पुनः सुजखु

भक्तपुर जिल्ला फुटबल संघको अध्यक्षमा गौतम सुजखु पुनः सर्वसम्मत चयन भएका छन् । संघको मंगलबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले सुजखुको अध्यक्षतामा नौ सदस्यीय नयाँं कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

आजदेखि भक्तपुरमा विस्केट जात्रा सुरु

नौ दिन आठ रात लामो भक्तपुरको विस्केट जात्रा मंगलबारदेखि सुरु हुँंदैछ। भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुँंदैछ।

प्रदेश ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउन प्रस्ताव दर्ता

प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै आज प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ। एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

असिनाले रुवायो भक्तपुरे किसानलाई

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा बुधबार दिउँसो परेको असिनापानीले तरकारीबारी नष्ट गरिदिँदा किसान चिन्तित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्