२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भक्तपुर डुवान : अझै हटेन त्रास, एकजनाको मृत्यु

शनिबार रातिदेखिको अविरल वर्षा सोमबार साँंझसम्म पनि नरोकिंदा भक्तपुरको हनुमन्ते खोला आसपासबासी अझै त्रासमा छन्। आइतबार विहानदेखि डुवानमा परेका खोला आसपासका स्थानीयहरु सोमबार साँंझसम्म पनि अविरल वर्षा नरोकिंदा डुबानमा परिने त्रासमा रहेका हुन्।

फेरि डुव्यो भक्तपुर

शनिबार रातिदेखिको अविरल वर्षाले भक्तपुर फेरि डुवानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीले खोला छेउछाउका उद्योग, कलकारखाना, अस्पताल, निजी घर, धानखेती आदि डुवानमा परेका छन्।

भक्तपुरमा बाढीपहिरो र डुबानबाट १२ करोड क्षति

भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ।

खोला अतिक्रमणले भक्तपुर डुबानमा

भक्तपुर, लिवालीकी रजना त्वानाबासु बिहीबार बिहान ६ बजे ब्युझिएर घरबाहिर निस्कदा झस्किन् । उनले सधैँभन्दा फरक दृश्य देखिन् । उनको घर डुवानमा परेको थियो । केही छिमेकीको घरको त झन् कौशी मात्रै देखियो ।

भक्तपुर डुबानमा

अविरल वर्षाको कारणले विहीबार भक्तपुर जिल्लाको अधिकांश ठाउँ जलमग्न भयो । भक्तपुरमा मात्रै होइन्,वर्षात्को समयमा काठमाडौं र लतिलपुरको सहरी वस्तीमा नै बाढीको डुबान समस्या देखिन थालेको छ ।

भक्तपुरमा डुबान (हेर्नुस् भिडियो)

बुधबार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।

तस्बिरमा हेर्नुहोस् भक्तपुरको डुबान र उद्दार प्रयास

बुधवार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।

भक्तपुरका ८८ प्रतिशत खानेपानी मुहान प्रदूषित

भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीका मुहानमा दिसामा पाइने कोलिफर्म पाइएको छ ।

भक्तपुर डुबानमा एकै परिवारका तीनजनाको मृत्यु

बुधबार रातिदेखिको भीषण वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परी तीनजनाको मृत्यु भएको छ।

भक्तपुरकै ठूलो होटल विवादमा

पर्यटकीय नगर भक्तपुरको सबैभन्दा ठूलो भनिएको एउटा होटल सञ्चालनमा आएपछि विवादमा तानिएको छ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले सञ्चालनमा ल्याएको होटल यातु (अहिलेको नाम होटल यचु) विवादमा तानिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्