७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

एमेच्योर गल्फ आयोजना गर्न खुकुरी रमले धरान गल्फ क्लबलाई ११ लाख दिने

धरान गल्फ क्लबमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा प्रतियोगिता गर्न प्रालिले क्लबलाई एक बर्षको लागि ११ लाख रुपैया दिने उल्लेख छ। क्लबले कुनै पनि प्रतियोगिता गर्न पाएको यो अहिलेसम्मकै धेरै रकम हो।

धरानमा दुई दिने खुकुरी एमेच्योर गल्फ हुने

धरान गल्फ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै जनवरी ६ र ७ तारिखमा धरान गल्फ कोर्षमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्