१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सप्तऋषि अस्पतालमा एक रातमै तीन शिशुको मृत्यु

शल्यक्रियाका लागि डाक्टरले सहमतिपत्रमा हस्ताक्षर गरी मन्जुरी जनाउन भनेपछि त्यसै ग-यौं,’ जानकीका पिता घुरन यादवले भने। शल्यक्रियापछि सकुशल छोरा जन्मियो। केही बेरपछि नर्सहरूले बच्चालाई आइसियुमा राख्नुपर्छ भने। ‘बच्चाको अवस्था ठीक छ, आत्तिनुपर्दैन, यो कागजमा छिटो हस्ताक्षर गर्नुस् भने। हामीले फेरि पनि हस्ताक्षर ग-यौं,’ घुरनले भने।

नयाँ वर्षको पहिलो दिन पन्ध्र सय शिशु जन्मने अनुमान

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५ सय ६७ शिशु जन्मिने अनुमान गरिएको छ। नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ।

गर्भवतीलाई अण्डा, शिशुलाई न्यानो कपडा

स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँचका साथै सुरक्षित सुत्केरी गराउने कार्यलाई प्रोत्साहन गर्न कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाले ‘पोषिलो नासो’ कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई चार पटकसम्म एक–एक क्यारेट अण्डा र सुत्केरीपछि शिशु र आमालाई न्यानो कपडा वितरण गर्नेछ।

बाबु फरार, आमाको निधन, शिशु अस्पतालमा एक्लै

६ किलो घुम्ती दुर्घटनामा परेको बसका चालक स्वयं सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ।

बाबु फरार, आमाको मृत्यु, शिशु अलपत्र

६ किलो घुम्ति दुर्घटनामा बसका चालक स्वयम् सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ।

सडक दुर्घटनामा शिशुसहित दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ।

खोप लगाएपछि शिशुको मृत्यु

खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ। जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको ज्यान गएको हो।

‘उपाध्यक्षसँग मातृ–शिशु कार्यक्रम’

गाउँपालिकाभित्र कुनै महिला गर्भवती भए उसको घरमा झन्डा राखिने र गर्भवती जाँच गराउन स्वास्थ्य संस्था आए अन्डा, रिचार्ज कार्ड र अयोडिन नुन सम्बन्धित स्वास्थ्य संस्थाले उपलब्ध गराउनेछ।

मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो। धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी निकालिएको हो।

अस्पतालले मृत घाेषणा गरेकाे शिशु गाड्न खाेज्दा चलमलाएपछि...

जिउँदै शिशुलाई मृत्यु भएको घोषणा गरेको घटनाबारे भेरी अस्पताल नेपालगन्जले प्रमाण लुकाउने प्रयास गरेको छ। शनिबार पीडित पक्षसँग वार्ता गर्दै अस्पताल प्रशासनले कर्मचारीको गल्ती नभएको बताएको छ।

मसानघाट पु-याइएका शिशु जीवितै

जाजरकोट, छेरागाड नगरपालिका–९ कमला अधिकारीले शुक्रबार बिहान शिशु जन्माएकी थिइन्। जन्मिएको केही घण्टापछि प्रसूति कक्षकी ड्युटी इन्चार्ज वसुन्धरा ज्ञवालीले शिशुको मृत्यु भइसकेको भन्दै अभिभावकलाई बुझ्न लगाइन्।

घाटमा पुर्‍याइएको शिशु जिवित भेटियो

लेवर वार्डमा खटिएका कर्मचारीको चरम लापरवाही मृत्यु भैसकेको घोषणा गरिएको नवजात शिशु जीवतै भेटिएको छ । मसानघाट लगिएको शिसु जीउँदै भेटिएपछि भेरी अस्पतालमा खटिएका कर्मचारीले लापरवाही गरेको देखिएको छ ।

साढे पाँच महिनामै जन्मियो शिशु, उपचारमा आर्थिक समस्या

सोलुखुम्बुमा एक महिलाले २२ हप्तामै शिशु जन्माएकी छिन्। सामान्यतया ९ महिनामा जन्मनु पर्नेमा थुलुङ दूधकोसी गाउँपालिका–५ जुबुकी २० वर्षीया सुस्मा बस्नेतले गर्भ बसेको २२ हप्तामै शिशु जन्माएकी हुन्।

जलेका शिशुको उपचारार्थ चन्दा संकलन

अगेनामा परी शुक्रबार सख्त घाइते पाँच महिने शिशुको उपचाका लागि किरात राई यायोक्खा खोटाङले चन्दा संकलन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्