रबि लामिछानेले गुमाए पार्टी सभापति, सांसद र मन्त्रीको पद
सर्वोच्च अदालतको फैसला पछि पदच्यूत भएका उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले तीन वटै पद गुमाएका छन्।
सर्वोच्च अदालतको फैसला पछि पदच्यूत भएका उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले तीन वटै पद गुमाएका छन्।
उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले मिडियाबाट गलत सुचनाहरु प्रवाह नभइदिए मात्र पनि आफूहरुले जवाफ दिएर हिड्नु नपर्ने बताएका छन्।
उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले विगतका सरकारले राज्य संयन्त्रहरुलाई थिलथिलो बनाएर छोडेको टिप्पणी गरेका छन्।
अधिवक्ता रविराज बसौलालगायले मंसिर २८मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।