असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको ६५औँ वार्षिकोत्सवमा नेपालको सम्बोधन
नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेको छ।
नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रसुवाको भोटेकोशीको बाढीपछि राहत वितरणमा ‘स्थानीय द्वार प्रणाली’ अपनाउन आग्रह गरेका छ।
कबाले आफ्नो विशिष्ट सदस्यता शुल्कको रकमको अक्षयकोष खोलेर कबा साहित्यकार उपचार कोष पनि स्थापना गरेको छ।
रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले रू.दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ।
नागढुंगाभन्दा अलिकति तल पातले वनमा सडक भासिएपछि नागढुंगा सुरुङमार्ग खुला गरिएको छ।
नेपाल र गिनी-बिसाउ गणतन्त्रबीच मंगलबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको आठौँ बैठकले विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा निर्णय गर्दै सरकारलाई तत्काल उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गरेको हो।
रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकाहरूको जीवितै खबरको पर्खाइमा कर्णालीका दशवटै जिल्लाका परिवार छन्।
रसुवा बाढी प्रभावितलाई डोल्पाका तीन स्थानीय तहले उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख ५० हजार आर्थिक सहयोग गरेका छन्।
लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई रु एक लाख सहयोग गर्ने भएको छ।
रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने प्रतीक्षामा छन्।
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ६ हजार ३२० विद्यार्थी प्रभावित भएका छन्।
जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीसहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ।
सामाजिक सञ्जालमार्फत उनले विद्यालयहरूमा शाखा र ५२ जिल्लामा सञ्जाल रहेको दाबी गरिएको यो संस्थाको संचालन स्रोत के हो भनेर उनले चासो व्यक्त गरेका हुन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताएका छन्।