सिलवालले जिते ‘काठमाडौं र्यापिड बुद्धिचाल’ को उपाधि
नेपाल च्याम्पियन एवं फिडे मास्टर रुपेश जैसवाललाई पराजित गर्दै पुरुषोत्तम सिलवालले काठमाडौं वडा कप राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
नेपाल च्याम्पियन एवं फिडे मास्टर रुपेश जैसवाललाई पराजित गर्दै पुरुषोत्तम सिलवालले काठमाडौं वडा कप राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वर्तमान सरकारले विधिको शासनको धज्जी उडाएको र नेपाल ‘बनाना रिपब्लिक’ जस्तो बन्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
नेपालीकांग्रेसका महामन्त्री उदय शमशेर राणाले सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता मधेस प्रदेश सरकारको भविष्यमा केन्द्रित रहेको बताएका छन्।
आईजीपीलाई समयअगावै हटाउने निर्णयले राजनीतिक दललाई समेत क्षति पुग्न सक्छ पोखरेलले भने ।
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले देश प्रधानमन्त्री र मन्त्रीले नभई सल्लाहकारहरूको ‘भूमिगत गिरोह’ ले चलाइरहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलियाको मोबाइल घरमा लगेर छेडखानी गरेको आरोप लगाएका छन्।
यो परिणाम सामान्य चुनावी हारमा मात्र सीमित छैन। दुई वर्षअघि राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गरेका धेरै मतदाताले यसपटक उनको पार्टीका उम्मेदवारलाई अस्वीकार गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वर्तमान सरकारले मिडिया, अदालत र कर्मचारीतन्त्रलाई तर्साउन खोजेको भन्दै कांग्रेस कसैसँग नडराउने बताएका छन्।
तीन दशकभन्दा लामो समयदेखि लोकप्रियता कमाएको नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ बुधबार साँझ इटहरी रंगशालामा तयार पारिएको स्टेजमा उक्लिए ।
चर्चित अभिनेता अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा झन्डै चार दशकअघिको विन्टेज अवतारमा दर्शकमाझ आउने भएका छन्। अभिनेता एवं निर्देशक भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘बाटुलो जुन’ मार्फत उनीहरू सन् १९९० को दशकको पृष्ठभूमिमा फर्किएका हुन्।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८३ सालको तिहार अन्तर्गत विभिन्न देशहरूमा मनाइने भाइटिकाको शुभ साइत सार्वजनिक गरेको छ।
नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा सञ्चालन भइरहेको हुन सक्ने हुण्डी कारोबारको अनुसन्धानका क्रममा रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ।
नेपाली वायुसेवामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन्।
माग उठाएको २०० दिन पुग्दासमेत सरकारले प्रभावकारी रूपमा सम्बोधन नगरेकाले सत्याग्रह जारी राख्न बाध्य भएको आन्दोलनकारीहरूले बताएका छन्।