१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जीवन विकास लघुवित्तद्वारा ‘सिइओ’मा मण्डललाई पुनर्नियुक्ति

जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा संजयकुमार मण्डल नियुक्त भएका छन्। मण्डल दास्रो पटक लघुवित्तको सिइओमा नियुक्त भएका हुन्।

‘छिटै पत्ता लागे बाथ रोग निको हुन्छ’

अहिले पनि जनमानसमा ‘बाथ रोग लागेपछि निको हुँदैन, बाथ रोगको उपचार छैन’ भन्ने खालका बाथ रोगसम्बन्धी भ्रम व्याप्त छ। तर बाथ रोग लागेको दुईतीन महिनामै पत्ता लागे औषधी सेवन गरी पूरै निको हुने बाथ रोग विशेषज्ञहरूले सुझाएका छन्।

बुद्धको जीवनीमा आधारित ‘सोन्–एट्–लुमेरे’परियोजनाको घोषणा

साउथ एसिया फाउन्डेसन–नेपाल र लुम्बिनी विकास कोषको सहकार्य र संयुक्त प्रयासमा गौतम बुद्धको जिवनीमा आधारित ‘सोन्–एट्–लुमेरे’ परियोजनाको घोषणा गरेको छ।

कर्मशील साधक दयावीरसिंह कंसाकार

समाजसेवी दयावीरसिंह कंसाकारले आफ्नो जीवनको लक्ष्य समाजसेवा मात्र रहेको कुरालाई सधंै बताइरहे। समाजसेवालाई जीवनको लक्ष्य नै बनाएर उनी आजीवन त्यसै बाटोमा हिँडिरहे।

‘ज्यान छ तर जीवन छैन’

एमाले नेता योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको प्रतिक्रिया दिएका छन्। ‘नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन,’उनले भने, ‘भएभरका सबै कार्यक्रम राखिएका छन् तर सपना र जोसजाँगर छैन।’

स्वर्गीय डा लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण

डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ। आज आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा लोहनी र बुबा घनराज लोहनीले लोकार्पण गरेका हुन।

नेपालका जीवन बोगटी ‘बेस्ट प्लेयर’

पूर्व प्रहरी जीवन बोगटीले भारत दार्जिलिङमा सम्पन्न बिजनबारी खुला ब्याडमिन्टन प्रतियोगिताको ‘बेस्ट प्लेयर’ उपाधि जितेका छन्।

राउटे समुदायको व्यवस्थापन गर्न माग

जंगलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ।

युवाहरूलाई जीवन परिवर्तनको पाठ सिकाउन अल्टिट्युड

भनिन्छ, ‘पानी र जवानी कहिले फर्केर आउँदैन ।’ यो भनाई ऊर्जाशील युवा पुस्ताले जीवन बर्बाद हुनबाट सचेत हुनुपर्ने कुराप्रति पनि लक्षित छ। कतिपय मानिसहरू जीवन जिउन नजानी नराम्रो लत लाग्न बाध्य भइदिन्छन्।जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरू लापरबाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई ड्यामेज गर्नतिर लाग्छन्।

मनलाई फकाउँदै छु म

आकाशको घाम कठ्याङ्ग्रिएर डाँडातिरबाट ओर्लेका सुइराजस्ता किरणहरू भुइँका फूलहरूमाथि निर्मम शिताग्नी वर्षाउँदै छन् छेडिएका छन् नजिकैका पाखे छानाले ओताएका भित्ताहरू प्वालहरूबाट भुइँमा चुहेर बिलाउँदै छन्

निर्दाेष बालक कैदी जीवन बिताउँछन्

कुनै पनि कसुर नगरी बालकले पनि कैदी जीवन बिताइरहेका छन् भन्ने कुरा जिल्ला कारागार कालिकोटबाट थाहा पाउन सकिन्छ।

मध्यपुर ठिमीलाई आध्यात्मिक नगरी बनाउन आग्रह

जीवन विज्ञान नयाँ थिमीले चारदोबाटोस्थित थिमी ब्यांक्वेटमा शनिबार आध्यात्मिक सत्संग कार्यक्रम आयोजना गरेको छ।

साक्षरता होइन; जीवनपर्यन्त शिक्षा

सरकारले १४ वर्षअघि कार्यान्वयनमा ल्याएको साक्षरता कार्यक्रमले लगानीअनुसारको उपलब्धि हासिल गर्न नसकेको सरकारी तथ्यांकले उजागर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्