२१ पुस २०८२ सोमबार
image/svg+xml

प्रधानमन्त्रीको विश्वास: निर्वाचन हुन्छ नै, मुलुकलाई निकास पनि दिनुपर्छ

निर्वाचनका लागि सबै राजनीतिक दलहरु तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने धारणा प्रधानमन्त्री कार्कीको थियो ।

गाली गरेका महेश बस्नेत र दुर्गा प्रसाईं दुवैको मुद्दामा दावी पुग्ने

गाली बेइज्यती सम्बन्धि नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाई दुवैको मुद्दामा दावी पुग्ने भएको छ ।

पदयात्रा गाइडलाई चरा पहिचान तालिम

पदयात्रा पथप्रदर्शकलाई तीनदिने चरा पहिचानको तालिम दिइएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा तालिम दिइएको हो।

कर्णालीमा १ लाख २८ हजार मतदाता थपिए

प्रदेशमा रहेका १० जिल्लाका लागि नौ सय ४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र रहेको सूचना अधिकारी चौलागाईंले जनाए।

कांग्रेसको केन्द्रीय समितिमा १० प्रतिशत सहभागिता माग्दै पेसागत संगठनले बुझाए देउवालाई ज्ञापनपत्र

नेपाली कांग्रेस निकट विभिन्न पेसागत संगठनहरूले पार्टीको केन्द्रीय कार्यसमितिमा कम्तीमा १० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।

ईश्वर पोखरेलको नाम धनुषा-१ बाट पहिलो नम्बरमा

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले धनुषा क्षेत्र नं. १ बाट ईश्वर पोखरेलको नाम सिफारिस गरेको छ ।

कांग्रेसमा अन्तर कलह: कार्यबाहक सभापतिलाई सोधियो महाधिवेशनको औचित्य कसरी सकियो ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टी कार्यसम्पादन समितिको बैठकप्रति आपत्ति जनाउँदै केन्द्रीय कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गराएका छन्।

कांग्रेसका पाँच प्रदेश सभापतिको एक स्वर: अब विशेष महाधिवेशन होइन निर्वाचनमा केन्द्रित होऔँ

नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै पार्टीका नेता–कार्यकर्तालाई नियमित महाधिवेशनको तयारी र आसन्न निर्वाचनमा केन्द्रित हुन अपिल गरेका छन्।

महिलामैत्री नीति कागजमा मात्रै नभई व्यवहारमा लागु हुनुपर्छ: मन्त्री सिन्हा

नीति रिसर्च प्रा.लिको आयोजना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले काठमाडौंमा सोमबार आयोजना गरेको स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो अन्तरक्रिया कार्यक्रममा मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।

सबै दलसँग न्यूनतम सहमति कायम गर्ने रणनीतिमा कांग्रेस

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँग न्यूनतम सहमति कायम गर्ने निर्णय गरेको छ।

कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्।

‘जुनी भर’मा आनालाई फकाउँदै विनय

शिरो फिल्मस्‌को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको दोस्रो गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ ।

ललितपुर मेयर कप ब्याडमिन्टन भोलिदेखि

ललितपुर मेयर कप ब्याडमिन्टन भोलिदेखि हुनेछ । ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भोलि मंगलबारदेखि हुने भएको छ।

प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्