१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बेवारिसे शवको सकस

प्रहरी अभिलेखअनुसार आठ वर्षमा एक हजार ४४८ बेवारिसे शव फेला परेका छन्। सामान्यतयाः अन्तर्राष्ट्रिय मान्यताअनुसार बेवारिसे शव १२ वर्षसम्म सुरक्षित राख्नुपर्छ ।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण किन गोप्य

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा प्रधानमन्त्री र अरू सबै मन्त्रीको सम्पत्ति विवरण राखिएको जनाइएको छ। तर विवरण हेर्न खोज्दा पेज खुल्दैन, गोप्य राखिएको छ।

कमजोर सर्भर र सीमित ब्यान्डविथले सरकारी वेबसाइटमा समस्या

राहदानी विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै विभागको वेबसाइटमा अत्यधिक चाप भएकाले राहदानी आवेदनका लागि ‘अप्वाइन्टमेन्ट डेट’ को नियमित समय परिवर्तन गरेको छ।

शिक्षा क्षेत्रका पुनर्निर्माणको डेडिकेटेड वेबसाइट

भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिक्षा क्षेत्रमा भएका पुनर्निर्माणको डेडिकेटेड वेबसाइट शुभारम्भ गरेका छन् ।

अनलाइनबाटै विदेशको काम खोज्न सकिने

वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? हो भने वैदेशिक रोजगार विभागको वेबसाइट भिजिट गर्ने गर्नुस्, जहाँ तपाईंले आफूलाई उपयुक्त हुने कामको सम्पूर्ण सूचना भेट्न सक्नुहुन्छ। विभागले आफ्नो वेबसाइटमा यस्तो जानकारी राख्न थालिसकेको छ।

नेपाल चिनाउने वेबसाइट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालबारे पर्याप्त जानकारी दिने डिजिटल माध्यमको आवश्यकता बढेको जनाएका छन्।

चीनमा सबै भाषाका विकिपिडिया प्रतिबन्धित

चीनमा सबै भाषाका विकिपिडिया प्रतिबन्धित गरिएको छ।चीनमा गत अप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेज नखुल्ने बनाइएको विकिमिडिया फाउन्डेसनले पुष्टि गरेको हो।

बङ्लादेशका २० हजार वेबसाइट बन्द

बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ। अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन्।

सरकारको मासिक कार्ययोजना र प्रतिवेदन अब वेबसाइटमा

अब सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कार्ययोजना र प्रगति प्रतिवेदन वेबभसाइटमार्फत सार्वजनिक गरिने भएको छ।

पर्यटन बोर्डको वेबसाइट चिनियाँ भाषामा

चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको वेबसाइट सञ्चालनमा ल्याएको छ।  प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्या बढाउने ध्येयका साथ बोर्डले वेबसाइट शुरु गरेको हो।

कुन मेनपावर कस्तो ?अब वेबसाइटबाटै थाहा हुने

वैदेशिक रोजगारीमा जाने सोच बनाएर मेनपावरको खोजी गर्दै हुनुहुन्छ ? यदि गतिलो मेनपावर फेला नपारेर अन्योलमा हुनुहुन्छ भने खुसीको खबर छ। तपाईं मेनपावरको कार्यालयमा नगई वेबसाइटबाटै कुन मेनपावर कस्तो भन्ने जानकारी दिने वेबसाइट तयार पारिएको छ।

७५३ वटै स्थानीय तहको विवरण वेबसाइटमा (भिडियो)

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको विवरण राखी वेबसाइट, मोबाइल एप्स सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक वेबसाइटमा स्थानीय तहका वडा स्तरसम्मको नक्सा एवं जानकारी उपलब्ध छन्।

‘सय दिनका उपलब्धि वेबसाइटमा हेर्नुहोस्’

शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आयोजित ‘उपलब्धि सार्वजनिक कार्यक्रम’ झारा टाराइमा सीमित भएको छ । सरकारले सय दिनमा हासिल गरेका उपलब्धि सार्वजनिक गर्ने प्रचलनअनुसार बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा भने उपस्थित भएनन् । उनी चुनावी प्रचारको सिलसिलामा सर्लाही र रौतहटमा व्यस्त छन् ।

कामै लाग्दैनन् सरकारी वेबसाइट

दुई साताअघि नेपालका विभिन्न ५९ वटा सरकारी वेबसाइट 'प्याराडक्स साइबर घोस्ट' नामक समूहले ह्याक गर्‍यो। कानुन आयोग, राहदानी विभाग, पर्यटन मन्त्रालय, रक्षा मन्त्रालय, शिक्षा मन्त्रालयलगायत विभिन्न सरकारी कार्यालयका वेबसाइट समूहले ह्याक गरेको थियो। सरकारी वेबसाइट ह्याक हुने गरेको भने यो पहिलोपटक होइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्