९ आश्विन २०८१ बुधबार
image/svg+xml

३२ वर्षे दाहालराजको निरन्तरता

२६ वर्षदेखि माओवादीको नेतृत्व गरेका दाहाल पार्टीमा स्वघोषित अध्यक्ष बन्दै आएका छन्। पार्टीले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरे पनि उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई नै निरन्तरता दिँदै आएका छन्।

नवनिर्वाचित अध्यक्ष प्रचण्डले भनेः अब मैले अलिकति भिन्न भूमिकामा जानुपर्ने बेला आएन र?

अध्यक्ष दाहालले आफुबिनाको माओवादी पार्टीको भविष्यबारे अनेक टिकाटिप्पणी हुने गरेको भन्दै आफु नहुँदैमा माओवादी आन्दोलन नसिद्धिने पनि बताए।

माओवादी अध्यक्षमा फेरि प्रचण्ड, केन्द्रीय सदस्यले लिए शपथ

नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराए। यही पुस ११ गतेदेखि शुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले आइतबार खुल्लातर्फ १११ र समावेशीतर्फ १२५ गरी २३६ केन्द्रीय सदस्य चयन गरेको थियो।

माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ। पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य घोषणा गर्दै सकिएको हो।

माओवादीको पदाधिकारी केन्द्रीय समितिले छान्ने

केन्द्रीय समितिको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने भएको छ। सहमतिका आधारमा पदाधिकारी चयन हुन नसके मात्रै केन्द्रीय समितिमा मतदान गर्ने कार्यक्रम तय गरिएको उहाँको भनाइ छ।

अध्यक्ष प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव

सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ।

माओवादीका तीन आयोगको प्रमुख छानिए

अध्यक्ष मण्डलका तर्फबाट प्रस्तुत भएका ती आयोगका प्रमुख र सदस्यको नाम ध्वनीमतका आधारमा स्वीकृत भएको हो।

माओवादी महाधिवेशन: सहमति खोज्न बन्दसत्र स्थगन

अध्यक्ष पुष्पकमल दाहालले पनि सकेसम्म केन्द्रीय सदस्य र पदाधिकारीको चयनमा सहमतिको प्रयास गर्ने तर लोकतान्त्रिक प्रक्रियालाई पनि खुला राखिने बताएका छन्।

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक

आइतबार (भोलि) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

माओवादी महाधिवेशन: मतदाता नामावली प्रकाशन

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेका प्रश्नका जवाफ दिएपछि विधान पारित गरिएको हो।

बन्दसत्रमा दाहालको जवाफः फरक मतलाई बहसमा लैजाने प्रतिबद्धता

अध्यक्ष दाहालले आठौं महाधिवेशनमा सुझावका रूपमा आएका विचारलाई ठोस रूप दिन चुनावलगत्तै विशेष महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता जनाएका छन्।

चुनावपछि पार्टीको विशेष महाधिवेशनः प्रचण्ड

जारी महाधिवेशनले नै सबै कुरा पूर्ण नहुने भन्दै उनले वैचारिक विकासको भने सुरुवात भएको बताए। चुनावपछि विशेष अधिवेशन गरेर विचारलाई अझ विकसित गर्ने उनको भनाइ थियो।

माओवादी महाधिवेशनः पदाधिकारी चुनिन दौडधूप

पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले १५ जना पदाधिकारी हुने प्रस्ताव पारित गरेसँगै अध्यक्ष दाहालबाहेकका पदाधिकारीका लागि माओवादीका वरिष्ठ नेताबीच दौडधूप सुरु भएको छ।

दलका विधान संविधानविपरीतः लगाम लगाउँदै निर्वाचन आयोग

आयोगले नयाँ दल दर्ताका लागि विधान तयार पार्दा वा पहिले नै दर्ता भएका दलले अद्यावधिक गर्दा संविधान र कानुनलाई ध्यान दिन आग्रह गरेको छ।

तमु ल्होसार पर्वका अवसरमा अध्यक्ष दाहालकाे शुभकामना

जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायबीच सहिष्णुता र आपसी ऐक्यबद्धता अपरिहार्य रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्