दुर्घटना न्यूनीकरणका लागि विद्यालयका चालकलाई ज्याकेट अनिवार्य
राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधन चालक र सहचालकलाई टल्कने (फ्लोरसेन्ट) ज्याकेट अनिवार्य गरिएको छ।
राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधन चालक र सहचालकलाई टल्कने (फ्लोरसेन्ट) ज्याकेट अनिवार्य गरिएको छ।
हुम्लाको नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट सदरमुकाम सिमकोट आउँदै गरेको ट्रिपर बुधबार डाँडालाग्नामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल ल्याउने तयारी भइरहेको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ ।
सन्धिखर्कको शान्तीबगैचाबाट हर्न लगाउँदै बस बुटवलका लागी हिंड्यो । बस चढेको डेढ घन्टा पछी नरपानीमा बस ढल्कीयो । सबै चिच्याउन लागे । त्यसपछी आफुले एक्कासी यहाँ पाएँ ।’ सन्धिखर्कको (मईतीघर) वाङ्गलाबाट सुत्केरी बारेर आफ्नो घर कपिलवस्तुको बाणगंगा जाँदै गरेकी बिमला पोख्रेलको भनाई ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने १७ पुगेको छ।
हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा आज साँझ टिप्पर पल्टिदां तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिप्पर दुर्घटना भएको हो।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकोप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको बताइएको छ। फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूकोे एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ।
सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अफ्रिकी मुलुक कंगोमा आइतबार भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्। धावन मार्गबाट उडान भरेको केही समयभित्र नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कंगोको घना बस्तीमा खसेको थियो।
पुर्वी कंगोमा विमान दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। आइतबार दुर्घटना भएको सो विमानमा १६ जना यात्रु र २ चालक दल रहेको उत्तरी किभु क्षेत्रका गभर्नर नान्जु कासिभिता कार्लीले बताएका छन्। उनले अझै पनि कति जनाको मृत्यु भयाे भनेर एकिन हुन नसकेको बताएका छन्।
अमेरिकाको फ्लोरिडा राज्यको पाल्म बिचमा भएको सवारी दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ।
उदयपुरको कटारी नगरपालिका ११ बेतिनीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। विपरित दिशाबाट आउँदै गरेको प्र १–०५–००१ क ०००१ नं. को ट्रकबाट बँच्न खोज्दा दुर्घटनामा परी कटारी नगरपालिका ३ का ३४ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन्
सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक पैदल यात्रीको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ ।