१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वी कंगोमा विमान दुर्घटना, १८ जनाको मृत्यु

गोमा- पुर्वी कंगोमा विमान दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। आइतबार दुर्घटना भएको सो विमानमा १६ जना यात्रु र २ चालक दल रहेको उत्तरी किभु क्षेत्रका गभर्नर नान्जु कासिभिता कार्लीले बताएका छन्। उनले अझै पनि कति जनाको मृत्यु भयाे भनेर एकिन हुन नसकेको बताएका छन्।

निजी कम्पनी विजी बिको उक्त डोर्नियर–२२८ विमान गोमा सहरको विमानस्थलबाट उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो। विमान अनियन्त्रीत भएर गाेमा सहरकाे बस्तीमा खसेकाे थियाे। 

 

प्रकाशित: ८ मंसिर २०७६ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App