डोजर पल्टिँदा चालकको मृत्यु
बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।
बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।
बसको ठक्करबाट बेलबारी नगरपालिका–४ घर भएका ७ वर्षीय विवश आचार्यको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
मोरङको बुढीगंगामा युवाहरुको दुई समूहबीच भएको झगडामा एक जना युवकको मृत्यु भएको छ। आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झागडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बालकलाई कसैले बिष खुवाएर मारेको भन्दै पीडित परिवार र तिनका आफन्तहरुले घटनाको वास्तविक छानबिन, दोषीलाई पक्राउ, पीडितलाई क्षतिपूर्तिसहितको माग गर्दै गरुडामा शव राखेर प्रदर्शन गरिरहेको बताइएको छ।
रौतहटमा एकै परिवारका दुई अबोध बालकको शङ्कास्पद मृत्यु भएको छ। जिल्लाको देहाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका संजय मुखियाकाे ५वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको ज्यान गएको हो।
मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको एक उद्योगमा कार्यरत अप्रेटरको उद्योग परिषरमा लडेर मृत्यु भएको छ।
ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो।
फितलो अनसुन्धान गरेको ओरोप लागिरहेका बेला प्रहरीले निर्मलाको कर्तव्य ज्यान नभइ प्राकृतिक मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
रंगेलीको बक्राह खोलाले बुधबार २ जनालाई बगाएको छ। रंगेली नगरपालिका–७ बक्राह खोलामा छठ पूजाका लागि घाट सिंर्गानने क्रममा नुहाउन पसेका २ जना युवकलाई खोलाले बगाएको हो।
मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको आइतबार राति मृत्यु भएको हो।
स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।