१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नर्सिङ संघको विपद् लक्षित एप्स

विपद्का समयमा प्रभावकारी रूपमा तथ्यांक संकलन र नर्सिङ सेवा उपलब्ध गराउन नेपाल नर्सिङ संघले मोबाइल एप्स ‘आइसिटी टुलकिट’ कार्यान्वयनमा ल्याउने भएको छ। यसका लागि संघले ‘आइसिटी टुलकिट’ तयार गरी परीक्षण र प्रशिक्षण गर्न थालेको छ। विपद्का समयमा स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न तथ्याङक संकलन महत्वपूर्ण मानिन्छ।

विपदबाट नसिकिएको पाठ

प्राकृतिक बाध्यताकै कारण भूकम्प, बाढी, पहिरो, शीतलहरजस्ता विपद् हामी नेपालीहरूका लागि नियमित नियति बन्न पुगेका छन्। जसलाई रोक्न, छेक्न नै नसके तापनि न्यूनतम क्षतिमै टार्न भने सकिन्छ। हरेक विपद्ले केही न केही नयाँ पाठ सिकाउँछ नै।

विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीरः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन्।

विपद् व्यवस्थापन आकस्मिक कोष बनाउने तयारी

प्रदेश नम्बर ५ को शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ। भैपरी आउने तथा  विपद व्यवस्थापनका लागि सरकारले आकस्मिक कोष बनाउने तयारी गर्दै त्यस सम्बन्धि विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ।

विपद्का बेला बस्ने घर

चारैतिरबाट जंगलले घेरेका कारण माडीमा वन्यजन्तुले आक्रमण गर्ने जोखिम धेरै छ । वनसँग जोडिएका बस्तीमा वन्यजन्तु पसेर क्षति गर्ने गर्छन्।

१३ राष्ट्रको संयुक्त सैन्य अभ्यास सम्पन्न

नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्रको संयुक्त आयोजनामा सञ्चालन भएको विपद् व्यवस्थापन तथा अनुभव आदान प्रदानसम्बन्धी चार दिने चौथो अभ्यास सम्पन्न भएको छ। विभिन्न मन्त्रालय, नेपाली सेना, अरु सुरक्षा निकाय, विभाग, रेडक्रसलगायत विपद् व्यवस्थापनमा कार्यरत सङ्घ, संस्थाका ३०२ को सहभागितामा प्राकृतिक विपद्मा छोटो समयभित्र गरिने उद्धार कार्यको अभ्यास गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

विपद् व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यास सुरु

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपद् व्यवस्थापन सम्बन्धि अभ्यास 'युनिटि अफ इफोर्ट IV' सुरु भएको छ। अभ्यासको प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभारम्भ गरे।

चार महिनाको अवधिमा विपदबाट २ अर्ब बढीको क्षति

विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट २ अर्बभन्दा बढीको भौतिक क्षति भएको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट २ अर्ब ८ करोड ५७ लाख ४० हजार ५०८ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ।

प्रकोप हाम्रो नियति

नेपाल मनसुन र भनसुनको देश भनिन्छ । सामान्यतः जेठदेखि भदौसम्म बंगालको खाडीबाट उत्पत्ति भएर आएको बादलले पार्ने पानीले सिँचित भएर यहाँ अन्न फल्छन्, वनस्पति फुल्छन्, फल्छन्, खोलानालाका मुहानले जीवन पाउँछन् । तर यही मनसुन कतिपय अवस्थामा बाढीपहिरो भएर बौलाउँछ । नेपालीको घरआगँनमा अभिशाप बनेर आउँछ, अकालमा ज्यान लिने विपत बन्न पुग्छ ।

नदी छेउका बस्ती हटाउन माग

नदी छेउका बस्ती हटाउन प्रदेसभा सदस्यहरूले  माग गरेका छन्। बुधबार विपद् व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को शैद्धान्तिक छलफलमा बोल्दै प्रदेश सदस्यहरूले नदी छेउका वस्ती हटाउन माग गरेका हुन्।

विपद्मा राज्यको दायित्व

वर्षा लागेसँगै मुलुक बाढी पहिरोको चपेटामा पर्न थालेको छ। प्रकृतिले निम्त्याउने प्रकोपको भयावह अनुमानभन्दा बाहिरको विषय हुन्छ ।

नेपाल–भारत सीमा बैठक : पहिरो हटाउने र विपद् व्यस्थापन सूचना आदानप्रदानकाे सहमति

नेपाल र भारतका अधिकारीहरु सम्मिलित सुरक्षा समन्वय समितिको बैठक दार्चुलामा सम्पन्न भएको छ। दुबै देशको तर्फबाट बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा छलफल आपसी समझदारी कायम गरिएको छ।

विपद् व्यावस्थापन पूर्वतयारीको जानकारी माग

तराई मधेसलगायतका ठाउँमा हुन सक्ने डुबान तथा बाढी पीडितसहित विपत्त व्यवस्थापनको पुर्वतयारीका बारेमा सरकारसँग जानकारी माग गरेका छन्।

विपद् व्यवस्थापनमा तयार रहन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो, भूक्षयलगायतका विपद्बाट हुने जोखिम तथा क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाई वर्षायाम सुरु भएसँगै आउन सक्ने बाढी, पहिरोलगायतका विपत्ति सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। प्रकोप व्यवस्थापनका लागि नीतिगत निर्णय लिन आवश्यक भए त्यसलाई समेत तत्काल अघि बढाउन प्रधानमन्त्रीले रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्