सरकार आफैँले विरोधको वातावरण बनाइरहेको छः लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटर व्याजीहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई तत्कालीन र अल्पकालीन सुझाव दिएका छिन्।
पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पार्टीको आइतवार बसेको सचिवालयको बैठकले कर्णाली प्रदेशको हालको पार्टी सङ्गठनका गतिविधिका बारेमा गहन समीक्षा गर्दै ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कम्तीमा एक वर्ष बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था दर्ता बन्द गर्न सुझाव दिएको छ।
पछिल्लो समय देखिएको सहकारी समस्यालाई राजनीतिकरण गर्ने भन्दा पनि पार्टीले जिम्मेवारी ठानेर सरकारलाई सुझाव दिएको बताए। उनले तत्काल सहकारी र लघुवित्तका समस्या समाधानको लागि गर्नुपर्ने नीतिगत निर्णयको समेत सुझाव दिएको बताए।
रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई सुझावपत्र बुझाएको हो।
‘आजको चुनौतीमा दलको सेवा र पत्रकारिताको सेवा एउटै ठाउँमा जान गाह्रो हुन्छ। त्यो ब्यालेन्स कोही साथीहरूले मिलाइरहनु भएको छ भने मेरो सलाम छ’, सभापति लामिछानेले भने।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा आजबाट सुरु हुन लागेको रास्वपाले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक आज बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।
पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक भोलि बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिवि उपकुलपति छनौटको मापदण्ड अस्पष्ट रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएकी छिन्।
भएको के हो? डा.कोइरालाले किन मृत्युलाई सहज मान्दियौँं भनेर लेखेका छन्? जस्ता प्रश्न यतिबेला सबैको मनमा उठिरहेको छ।