७ आश्विन २०८१ सोमबार
image/svg+xml

विश्व हिन्दू महासभाका अध्यक्ष बच्चनको गोली हानी हत्या

अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ।

साथीको हत्या गरेर फरार बङ्गलादेशी नागरिक पक्राउ

आफ्नै साथीको हत्या गर्र्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ। मियाँले सँगै काठमाडौँ आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए।

१२ वर्षसम्म प्रहरी अनुसन्धान शून्य

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले सापकोटामाथि अनुसन्धान गर्न निर्देशन नदिएपछि काम अघि बढ्न नसकेको काभ्रे प्रहरीले जनाएको छ।

हत्या आरोपीलाई सभामुख बनाएको भन्दै धर्ना

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका अग्निप्रसाद सापकोटालाई सभामुख बनाएको भन्दै पीडितहरूले सोमबार राष्ट्रपति कार्यालय अगाडि नाराजुलुससँगै र धर्ना दिएका छन्।

आत्महत्याको अवस्था डरलाग्दो

सिद्धार्थनगर–७, नारायण पथ बस्ने २२ वर्षिया एक युवती सोमबार दिउँसो ४ बजे झुण्डिएको अवस्थामा भेटिइन्। परिवारसहित भाडामा बस्दै आएकी ती यूवतीको ६ महिनाको छोरा पनि सँगै थियो। आफ्नै कोठाको पंखाको कुण्डीमा सलको पासो लगाई झुण्डिएको उनको बच्चा रोइरहेको सुनेर छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेपछि घटना बाहिर आयो।

एमालेकरण कि माओवादीकरण ?

द्वन्द्वकालीन हत्याको जिम्मेवारी लिनेदेखि ज्यान मुद्दा खेपिरहेका व्यक्तिको सभामुख पदमा उम्मेदवारीसम्म आइपुग्दा एमालेको माओवादीकरण त भएन भनेर सोच्नुपर्ने भएको छ।

सेजलले गरिन् आत्महत्या

भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ

‘समाजमा हुने सामाजिक र आर्थिक विभेद अन्त्य, मानसिक समस्याको उपचार, जनचेतना, मनोपरामर्श, रोजगारी सिर्जना जस्ता कार्यक्रम राज्यले ल्याउन सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ’

आमा–छोरी हत्या आरोपीलाई आजीवन कैद

३ महिनाअघि घरमै आमा–छोरीको बिभत्स हत्या गरेको आरोपमा पक्राउ अभियुक्तलाई उदयपुर अदालतले आजीवन कैदको सजाय सुनाएको छ। असोज २४ गते त्रियुगा नगरपालिका-९ चौकीबारीस्थित २८ वर्षीया शारदा चौधरी र उनकी ६ वर्षीया छोरी रनचालाई घरमै हत्या गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका सिराहाको लहान नगरपालिका-८ का ४० वर्षीय रामहरि साहलाई आजीवन कारावासको सजाय सुनाइएको हो।

अदालतलाई चुनौती

कुनै नेताले हाकाहाकी आफू हजारौँ व्यक्तिको हत्यामा संलग्न भएकाले त्यसको जिम्मेवारी लिन्छु भनी सार्वजनिक सावितिसहितकोदाबी तथा अदालतका आदेश पालना नगरी हाकाहाकी चुनौती दिने कार्य न्यायालयलाई चुनौती हुन्।

'हत्या आरोपित' सापकोटा सभामुख प्रस्तावित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो।

चार जनालाई मृत्युदण्ड दिइँदैं, गरुण पुराण सुनाउन अनुमति मागियो

निर्भया बलात्कार प्रकरणमा दोषी पाइएका चार जनालाई गरुणपुराण सुनाउन तिहाड जेल प्रशासनसँग अनुमति मागिएको छ।

ऋणको पासोमा प्राण

सर्वसाधारणले पनि आफ्नो खुबी र हैसियतअनुसार मिहिनेत गर्ने हो भने न कसैले थापेको ऋणको पासोमा पर्नुपर्छ न त मृत्युसँग आत्मसमर्पण नै गर्नुपर्छ।

‘सल्लाहमै त्रिशूलीमा हेलियौं’

बाबुआमा नभएपछि नाबालक छोराहरु बिचल्लीमा पर्ने भएकाले उनीहरुसहित पतिपत्नी नदीमा हेलिएको बयान विनय लामिछाने दिएका छन्। परिवारका अन्य सदस्य गुमाएर आफू बाँचेकोमा उनले पछुतो मानेका छन्।

ऋण तिर्न नसक्दा आत्महत्या

नदीमा हाम फालेका विनयको स्थानीयले उद्धार गरेका छन् भने उनकी पत्नी २७ वर्षीय जमुना रेग्मी लामिछानेको मृत्यु भएको छ। दुई वर्ष र ६ महिनाका दुई छोरा बेपत्ता छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्