७ आश्विन २०८१ सोमबार
image/svg+xml

बैंकको ताकेतापछि ‘आत्महत्या’

कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको खुलेको छ। सुर्खेतको मेहलकुना जान्छु भन्दै मंगलबार बिहान घरबाट निस्केका ६८ वर्षीय खड्का बुधबार भारतको बहराइचस्थित शंकर होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए।

आरोपितलाई कर्तव्य ज्यान मुद्दाको तयारी

औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न पुगेका ओमप्रकाशलाई क्रसर सञ्चालक विपिन महतोले नियन्त्रणमा लिएर ‘लिभर’ प्रहार गरी घाइते बनाई टिपरको चक्काले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ज्यादतीविरुद्ध बोल्दा ज्यान गयो

मुस्किलले सामान्य सहरी सुविधा पुगेको धनुषाको सिरिपुर गाउँमा ठूलाबडाको ज्यादती नै चल्छ। नदी–खोलाबाट जनप्रतिनिधिले खुुलेआम बालुवा, ढुंगा र गिटी उठाउँछन्। दर्ता र नवीकरण नगरी जनप्रतिनिधिकै रोहबरमा क्रसर उद्योग खुलेका छन्।

क्रसर सञ्चालकसहित चार पक्राउ

अवैध उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरेको आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित चार जनालाई पक्राउ गरेको छ। जनकपुरस्थित ससुरालीमा लुकेर बसेका क्रसर सञ्चालक महतोलाई शनिबार बिहान र महोत्तरीको बिजलपुराका २२ वर्षीय लोडर चालक जितेन्द्रकुमार महतोलाई शनिबार साँझ पक्राउ गरिएको छ।

कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन बुवाको हत्या

कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमती र छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका वडा–११ आम्त्तेकका दलबहादुर राईको हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी ८८ वर्षीय दलबहादुरको हत्यामा संलग्न राईकै कान्छी श्रीमती ५६ वर्षीया कर्णशोभा राई र छोरा ६५ वर्षीय हरीबहादुर राईलाई सार्वजनिक गरेको हो।

क्रसर संचालक विपन महतो पक्राउ

धनुषाको मिथिला नगरपाकिला ५ श्रीपुरस्थित औरही खोला उत्खननको विरोध गर्ने ओमप्रकाश महतो(दिलिप) हत्या प्रकरणमा सोही ठाउँका क्रसर संचालक विपिन कुमार महतोलाई प्रहरीले पक्राउ परेको छ।

छोराको हत्यापछि शोकमा कार्की परिवार, बुढेसकालको सहारा खोसियो

धादिङको थाक्रे गाउँपालिका–२ घलेगाउँकी सरस्वती कार्की (सरिता) को परिवार शोकमा डुबेको छ। सहारा दिने छोराको मृत्युपछि न दिनमा भोक छ न रातमा निद्रा। उनी कहिले बेहोस भएर ढल्छिन् भने कहिले छोरा सम्झेर भक्कानिन्छिन्।

अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर 'हत्या'

धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको टिपरले किचेर हत्या गरिएको छ।

किशोरी हत्याको आरोपमा आमा र काकासहित चार पक्राउ, बुवा फरार

पर्सामा आफ्नै परिवारजनले एक जना किशोरीको हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ। १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या गरी शव जलाएर गाडेको आरोपमा पोखरिया नगरपालिका वाड नम्बर ९ सेमरवारीबाट आमासहित ४ जना पक्राउ परेका हुन्। गत पुस १ गते राति किशोरी पुनिताको हत्या भएको बताइएको छ।

एउटा हत्यारोको डायरी

फ्रान्सेली महान् कथाकार मापासां (१८५०–१८९३) लघुकथाका दिग्गजमध्येमा गनिइन्छन् । उनको कथा ‘द डायरी अफ अ म्याडम्यान’को रुपान्तरण विजय शर्माले गरेका हुन् ।

अकालमा ज्यान गुमाउने संख्या बढ्दो

गत १६ गते बिहानै ३ दिनदेखि हराई रहेका १९ वर्षिय आशिन गिरी अचेत अवस्थामा सदरमुकाम लिवाङ नजिकै एउटा खोल्सामा भेटिए। जिल्ला अस्पताल हुँुदै बुटवलसम्म पु-याइएका उनको शुक्रवार मृत्यु भयो।

अफताब आलमको मुद्दामा सुनुवाई लम्बिदै

२०६४ चैत २७ राति रौतहटको राजपुर फरदवामा भएको बम विस्फोटको घटनापछि मानिसहरुलाई इटा भट्टामा जिउँदै जलाएर नरसंहार गरेको भनिएको नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा सुनुवाईको तिथी सरेको छ। बिहीबार जनकपुर उच्च अदालतको वीरगन्ज पिपरास्थित अस्थायी इजलासमा मुद्दाको पेशी राखिएको थियो।

अमेरिकी हवाई हमलामा इरानी जनरल मारिए

इरानका कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी अमेरिकी हवाई आक्रमणमा मारिएका छन्। बगदाद अन्तराष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा उनी मारिएका हुन्। उक्त हमलामा कताइब हिजबुल्लाहका कमान्डर अबू महदी अल-मुहांदिस पनि मारिएको अमेरिकाले बताएको छ।

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ।

किन बढ्दैछ बाल आत्महत्या ?

सामान्यतया परिपक्व हुनुभन्दा अगाडिको अवस्थालाई बाल्यावस्था भनिन्छ। नेपालको मौजुदा कानुनअनुसार १८ वर्ष नपुगेका नाबालिगलाई बालबालिका भनिन्छ। पूर्ण रूपमा शारीरिक र मानसिक विकास भइनसक्ने यो उमेरमा दुरगामी प्रभाव पार्ने निर्णय गर्न असमर्थ हुने भएकाले उनीहरूसँग सम्बन्धित कामका लागि संरक्षकको निर्णयलाई मात्र मान्यता दिने गरिन्छ भने उनीहरूबाट भएका गल्ती वा अपराधमा पनि वयस्क नागरिकलाई जस्तो दण्डसजाय गरिँदैन। यसो गर्नाको कारण उनीहरूको अपरिपक्व मानसिक अवस्था नै हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्