२३ आश्विन २०८१ बुधबार
image/svg+xml

६२ हजार घर बने

लाभग्राहीमध्ये ८५ हजार तीन सय ७० (९९ प्रतिशत) ले पहिलो, ७९ हजार चार सय ३२ (९० प्रतिशत) ले दोस्रो र ६२ हजार ८१ (७० प्रतिशत) ले तेस्रो किस्ता अनुदान लिइसकेका छन्।

सिन्धुपाल्चोकमा पुनर्निर्माण अन्तिम चरणमा, ६२ हजार घर बने

जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (डीएलपीआईयू÷जिमाली) को तथ्यांकअनुसार झण्डै ७१ प्रतिशत नयाँ घर बनिसकेका छन्। पछिल्लो एक महिनामा मात्रै पाँच हजार घर पुनर्निर्माण भएका हुन्। फागुनसम्म ५८ हजार घर बनेका थिए।

सम्पदाबस्तीको व्यवस्थापन कसरी ?

वि.सं. २०१५ को भूकम्पमा सम्पदाबस्तीहरूमा रहेका स्थानका सांस्कृतिक सम्पदाहरूमा ठूलो क्षति पुगेको सर्वविदितै छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण क्षतिग्रस्त भएका आधा दर्जन सम्पदाबस्तीको अध्ययन र पुनर्निर्माणका लागि बजेट छुट्याएको समाचार केही दिनअघि मात्र सञ्चार माध्यमहरूबाट थाहा पाइयो।

बैतडी र दार्चुलामा भूकम्पको धक्का

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो। बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

जुरेप्रभावितलाई भूकम्पपीडितसरह मात्र राहत !

२०७१ साउन १७ गतेको विनासकारी जुरे पहिरोले तत्कालीन मांखा, राम्चे र टेकानपुरका गाउँ, बस्ती बगाउँदै ११ घण्टा बर्खाको सुनकोसी नदी टम्म थुनेको थियो । घटनामा ज्यान गुमाएका १ सय ४५ को ज्यान गएको थियो ।

पश्चिम नेपालमा भूकम्पको जोखिम (भिडियो)

२०७२ मा गएको भूकम्पको झण्डै चार वर्ष पुग्न लागिसक्यो। त्यस यता ४० हजार भन्दा वढी पराकम्प गइसकेका छन्।

काठमाडौँमा भूकम्पको धक्का महशुस

भर्खरै काठमाडौंमा भूकम्पको जोडदार धक्का महशुस गरिएको छ । सोमबार बिहान करिब ९ बजे भूकम्प जाँदा काठमाडौं हल्लिएको हो ।

फेरि ठूलो भूकम्प जाला ?

वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पले करिब नौ हजार मानिसको मृत्यृ भयो। सात लाखभन्दा बढी घर भत्किए, सात हजारभन्दा बढी विद्यालय, त्यति नै संख्यामा स्वास्थ्य चौकी एवं अन्य भौतिक संरचना क्षति भए।

पुनर्निर्माण कार्यालयमा इन्जिनियरको ताला

भूकम्पपछिको पुनर्निर्माणका क्रममा खोटाङमा खटिएका इन्जिनियरहरूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) को कार्यालयमा ताला लगाएका छन् ।

सशस्त्र प्रहरीका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण

सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका ९२ प्रतिशतभन्दा बढी आफ्ना संरचनाहरूको पुनर्निर्माण सम्पन्न गरेको छ। बाँकी पुनर्निर्माणका कार्य पनि अन्तिम चरण सशस्त्रले जनाएको छ।

रातो स्टिकर टाँसेको भवनमा अदालत

अन्यायमा परेकालाई न्याय निसाफ दिने अदालत आफैं जोखिममा परेको छ। साबिक धौलागिरिका चार जिल्लाको मुद्दा हेर्ने गरी बागलुङमा राखिएको उच्च अदालत पोखराको बागलुङ इजलास आफैं जोखिममा परेको हो।

एकीकृत बस्ती ठड्याउँदै विस्थापित

भर्खरै बनेका ‘इन्टरलक’ इँटालाई पानी खुवाउन कामदारलाई निर्देशन दिँदै गर्दा गिटी, बालुवा बोकेका दुई टिपर आइपुगे। सामग्री खन्याउने ठाउँ देखाउन सोबले तामाङ त्यतै कुदिहाले। अब ल्याउनुपर्ने सामग्री र परिमाण टिपाएर ट्रिपरवालालाई बिदाइ गरेपछि उनी सिधै झ्यालढोका बनिरहेको ठाउँ हानिए। तीव्र गतिमा अघि बढिरहेको फर्निचरको काम देखेर मक्ख भइरहँदा उनलाई फलामे छड कटिङ भइरहेको ठाउँ पुग्ने हतारोले छोइहाल्यो।

भूकम्प प्रभावित जिल्लाहरूमा चैत्र १५ बाट छुट सर्वेक्षण सुरु हुने

गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुटेका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताहरूको हकमा पुनःसर्वेक्षण गर्न लागेको हो।

एकीकृत बस्ती ठड्याउँदै विस्थापित (फोटो फिचर)

भूकम्पबाट थातथलो छोडेर यहाँ विस्थापित जीवन गुजारीरहेका पीडितहरुका लागि साढे दुई महिनादेखि एकीकृत बस्ती पुनर्निर्माणको काम भइरहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्