काठमाडौं - भर्खरै काठमाडौंमा भूकम्पको जोडदार धक्का महशुस गरिएको छ। सोमबार बिहान करिब ९ बजे भूकम्प जाँदा काठमाडौं हल्लिएको हो।
भूगभर्विदहरूले वि.सं. २०७२ बैशाख १२ गतेकै भूकम्पीय पराकम्पन दोहोरिएको बताउने गरेका छन् । भूकम्पको मापन र असरबारे थप विवरण आइसकेको छैन।
प्रकाशित: ४ चैत्र २०७५ ०३:२८ सोमबार