काठमाडौं- २०७२ मा गएको भूकम्पको झण्डै चार वर्ष पुग्न लागिसक्यो। त्यस यता ४० हजार भन्दा वढी पराकम्प गइसकेका छन्।
भूकम्प मापन केन्दका अनुसार ४ म्याङ्निच्युड भन्दा माथी गोरखादेखि दोलखा क्षेत्रलाई केन्द्रविन्दु वनाएर ५ सय १४ वटा भूकम्प गएका छन्। यस्तै अहिले पनि नेपालमा ठूलो भूकम्प जाने भन्दै विश्लेषणहरु भै रहँदा भूकम्प मापन केन्द्रका भूगर्भविद चिन्तन तिमल्सिनाले पश्चिम नेपाल अहिले पनि भूकम्पको जोखिममा रहेको बताउँछन्।
प्रकाशित: ४ चैत्र २०७५ १३:१५ सोमबार