छोरी बलात्कार आरोपीतले गरे प्रहरी हिरासत कक्षमै आत्महत्या
आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका एक थुनवाले बुधबार राति आत्महत्या गरेका छन्। एक महिनादेखि ईलाका प्रहरी कार्यालयमा रहेको बाणगंगा नगरपालिका–८ का ३८ वर्षे उनले हिरासत कक्षमा झुन्डीएर आत्महत्या गरका हुन्।