८ आश्विन २०८१ मंगलबार
image/svg+xml

श्रीमतीले गरिन् श्रीमानको हत्या

रुकुम(पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्काे हत्या गरेकी छन्। श्रीमतीले चिर्पटले हान्दा श्रीमान्काे ज्यान गएको हो।

साथीको हत्या गर्ने चार जना जेल

इटहरी–२० का २८ वर्षे राजन राईको हत्या गर्ने सोही ठाउँका अभिषेक पौडेल, अम्बरबहादुर गिरी, प्रज्वल तामाङ र मनोज चौधरी पुर्पक्षका लागि जेल चलान भएका हुन् । यी चारै जना युवा जिल्ला न्यायाधीश धुव्रकुमार उप्रेतीको आदेशमा जेल चलान भएको अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले जनाए । हत्या गर्ने चारै जना राजनका चिनजानका साथी नै हुन् ।

आत्महत्याका घटना बढ्दो गतिमा

इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरी दरबन्दी भइ जिल्ला अदालत सुनसरीका ४ नं. न्यायाधीश शंकर राईंको अंगरक्षकको रुपमा कार्यरत प्रहरी हवाल्दार ३५ वर्षे ओमप्रकाश खतिवडाले आत्महत्या गरेका हुन्। मोरङ उर्लावारी–९ घर भएका खतिवडाले आफू बस्ने भवनको दुई तलामाथि छतमा गई आफैले बोकेको पेस्तोलले कञ्चटमा गोली हान्दा गम्भीर घाइते भएका थिए ।

आफैँले बोकेको पेस्तोलले गोली हानी प्रहरीद्वारा आत्महत्या

सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन्।

सुस्मितालाई ससुरा, नन्दले मारेको प्रहरीको दाबी

हेटौंडा उपमहानगरपालिका–४, कर्राकी २४ वर्षीया सुस्मिता क्षेत्री थापाको हत्याको आरोपमा प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ ।

हत्या आरोप लागेका चार जना सार्वजनिक

गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ।

सेलिब्रेटीका आत्महत्या र ‘सुसाइड नोट’

आत्महत्या गर्नुअघि सुशान्तसिंह राजपुत नलेखेको ‘सुसाइड नोट’ धेरैले खोजेर हेरे, त्यहाँ एउटै कुरा फेला प-यो– बलिउडको नेपोटिजम्।

गीत रेकर्ड गरेको भोलीपल्ट लोकगायक दीपकले गरे आत्महत्या

लोक गायक दीपक परियारले आत्महत्या गरेका छन् । गुल्मी दरबार गाउँपालिका स्थायी घर भई हाल रुपन्देहीको तिलोत्तमा १० कान्छीबजार बस्दै आएका गायक परियारले शुक्रबार विहान आत्महत्याको प्रयास गरेका थिए । विहान ९ बजेतिर श्रीमती घर वाहिर गएको मौका छोपी कोठाको सिलिङ फ्यानमा नाईनलको डोरीमा झुन्डिएका थिए ।

चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रधानमन्त्री भेट्न पुगेका दलित अधिकारकर्मीविरुद्ध प्रहरीकाे दमन

रुकुम हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएका दलित समुदायका सांसद तथा अधिकारकर्मीलाई प्रहरीले लाठीचार्ज गरेको छ। त्यस क्रममा केही सांसद तथा अधिकारर्की घाइते भएका छन्।

गाउँलेको दुर्व्यहार झेलेका पासवान भन्छन् : कमजोर मुटुका मान्छे भए आत्महत्या गरिसक्थ्यो

संक्रमण पुष्टि भएको २० दिनपछि आइसोलेसन वार्डबाट डिस्चार्ज हुँदा धनुषाको वटेश्वर गाउँपालिकाका राकेश पासवान खुसीले गदगद थिए । कोरोनालाई मात दिएर भारतको अहमदाबादबाट फर्किएको २८ दिनपछि घर फर्किन लागेको खबर सुनेपछि उनको परिवार, आफन्त र इष्टमित्रहरु समेत दंग थिए ।

सेलिब्रिटीले किन रोज्छन् आत्महत्याको बाटो ?

पछिल्लो समय विश्वभर नै आत्महत्याको शृंखला बढ्दो छ। विश्वप्रसिद्ध कलाकारदेखि आम नागरिकले आत्महत्या गरेका समाचार हिजोआज मिडियामा छाइरहेका छन्।

आत्महत्या कसरी रोक्ने ?

सामाजिक संजालमा ‘म एक्लो महसुस गरिरहेको छु, म टाढा जान चाहन्छु, म मेरो सपनाको संसारमा हराउन चाहन्छु, मलाई अब बाँच्न पुग्यो’ आदि आशय बोकेका भनाइहरू देखेमा त्यसलाई बेवास्ता नगरौं । बरु तिनको सहयोगका लागि पहल गरौं।

पर्सामा दुई पुरुष र एक महिलाद्वारा आत्महत्या

पर्सा जिल्लामा बेग्लाबेग्लै ठाउँमा एक दिनको अन्तरालमा तीनजनाले आत्महत्या गरेका छन्। ती तीनजनामा एक महिला र दुई पुरुष छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्