४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ट्वान्टी-२० विश्वकप २०२२: तेह्र वर्षपछि पाकिस्तान फाइनलमा

मोहम्मद रिजवान र बाबर आजमको शतकीय साझेदारी प्रेरणामा पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि सात विकेटको जित निकाल्दै ट्वान्टी-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ।

ट्वान्टी-२० विश्वकप २०२२: न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

ग्लेन फिलिप्सको सतक र ट्रेन्ट बोल्टको घातक बलिङमा न्युजिल्यान्डले ट्वान्टी–२० विश्वकपमा शनिबार श्रीलंकामाथि ६५ रनको सानदार जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

कतार विश्वकपको तालिकामा हेरफेर

विश्वकप २०२२ को एक सय दिनको काउनडाउन औपचारिक रूपमा घोषणा गर्दै फिफा र कतारले उद्घाटन मिति र उद्घाटन खेल तालिकामा हेरफेर गरेका छन् ।

चीन असफल भएपछि समर्थकको आक्रोश

‘हामी विगतमा थाइल्यान्डसँग निराश हुन्थ्यौं, अहिले भियतनाम र त्यसपछि म्यानमारसँग पनि। हामीले कुनै पनि राष्ट्रलाई हराउन सक्दैनाैँ होला ।’

विमल प्रशिक्षणमा फर्किए

कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा फागुन २५ गते विमलको घुँडाको सफल शल्यक्रिया भएको थियो। उनको उपचारको व्यवस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिलाएको थियो।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको सर्वाधिक गोल

विश्वकप छनोटअन्तर्गत बुधबार नै भएको अर्को खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १–१ गोलको बराबरी खेल्दा समूह एफको डेनमार्कले स्कटल्यान्डलाई २–० ले स्तब्ध बनाएको छ।

प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको घोषणा

आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ।

विश्वकप २०२२ : प्रतिष्ठाको लडाइँमा कतार

कतारले विश्वकप २०२२ को आयोजना अधिकार पाएर प्रतियोगिताको लागि आवश्यक संरचना निर्माणमा जुटेसँगै मानवअधिकार हननको घटनामा पनि वृद्धि भएको र कामदारले ज्यान गुमाउनुपरेको भन्दै लगातार कतारको आलोचना पनि भइरहेको छ।

जोर्डनविरुद्ध जितकै लक्ष्य

कतार विश्वकप २०२२ र चीन एसियन कप २०२३ को छनोट चरणको खेलअन्तर्गत कुवेत भ्रमणमा रहेको नेपालले सोमबार जोर्डनविरुद्ध मैदान उत्रँदा निश्चित जितका साथ एसियाली कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ।

पेलेलाई पछ्याउँदै नेइमार

नेइमारले हालसम्म ब्राजिलबाट ६४ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्,जुन पेलेको भन्दा मात्र ११ गोल कम हो। नेइमारले ६२ अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डोलाई भने पछि पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्