१२ मंसिर २०८१ बुधबार
image/svg+xml

टिपर दुर्घटनामा सहचालकको मृत्यु

सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ नयाँपाटीमा शुक्रबार राती भएको टिपर दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ। लु ३ ख ८९३९ नम्बरको टिपर दुर्घटनामा एक घाइते भएका छन्।

भारतकाे हिमाञ्चलमा बस दुर्घटना, सातकाे मृत्यु

उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात जनाको मृत्यु भएको छ ।

डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते

चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।

पाल्पा बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, १० घाइते, शोकमा तानसेन

शुक्रबार बिहान ९ बजे पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। लु २ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। जसमा १० जना घाइते भएका छन्।

दुर्घटनामा एकको मृत्यु

बेनिघाट रोराङ गाउँपालिका– ३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ : मन्त्री सुनार

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु-याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताएका छन्।

डडेल्धुरामा जीप दुर्घटना, ३ जनाको मृत्यु

के आई सिंह राजमार्गमा पर्ने डडेल्धुराको गजरौलामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ मा पर्ने गजरौलामा से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्।

डोटीमा जीप दुर्घटना, तीनको मृत्यु

डोटीको गगुडामा यात्रु बोकेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

एम्बुलेन्स दुर्घटना चार घाइते

बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन्। दार्चुलाबाट धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका–३, धरमघर नजिकै दुर्घटनाग्रस्त भएको हो।

सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाईते

व्यास नगरपालिका १२ कमलवारी र देउरालीबीचको मोडमा शनिबार वेलुकी सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

जलेश्वर जनकपुर सडक खण्डअन्तर्गत पिपरा गाउँपालिका–३ शिव चौक नजिक रहेको वन टोलवामा शुक्रबार विहानै बस पल्टेर दुर्घटनाग्रस्त हुदा २५ जना यात्रु घाइते भएका छन्।

नवलपुरमा बस दुर्घटना ३२ जना घाइते

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरकाे बस नवलपुरकाे दुम्कीवास नजिक दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

पूर्व पश्चिम राजमार्गमा पर्ने निजगढदेखि ५ किलोमिटर पूर्व एउटा मिनी ट्रक दुर्घटना भएको छ। दुर्घटनामा मिनी ट्रकमा रहेका दुई जना घाइते भएका छन्।

आमा छोरासहित सडक दुर्घटनामा तीनको ज्यान गयाे

“नरुनुस् न आमा, नरुनुस् न दादा ।” स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिसरमा झुम्मिएकाको आँखा रसाएका थिए।

स्याङ्जामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको बुधबार साँझ जीप दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्