ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए।
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि बालुवाटारबाट बाहिरिएका ओली नेपाललाई भेट्न महराजगन्ज पुगेका हुन्। बालुवाटारको छलफलमा जानुअघि माधव नेपाल र ओलीबीच छलफल भएको हो। .
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गरेका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहालले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन्।
अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच राष्ट्रपति उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ।
एमालेबाट विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ ,महेश बस्नेतको पहलमा ओली र नेपालबिच भेटघाट भएको हो। साथै सोमप्रसाद पाण्डेले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई समेत भेटेका छन्।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले नेकपा एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका हुन्।
शुभकामना सन्देशमा अध्यक्ष ओलीले जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई तल पार्न खोजिएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको उपचारमा कमि हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भइरहेको बताइएको छ।
अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रियताको पहरेदार एमाले राष्ट्रिय हितलाई छाडेर जतासुकै लत्रिएर नजाने बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। आज अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो।