एमालेको चियापान आज, प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई पनि निम्तो
चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ।
चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गरेको सम्बोधन धेरै राम्रो रहेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र वाह्य शक्तिका कारण नेपाल विकसित हुन नुसकेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देश टाट पल्टिनेतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काममा असहज भएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौति नदिन आग्रह गरेका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुगेका छन्।
जनकपुर विमानस्थलका प्रमुख भीमदत्त पन्तले सुरक्षाकर्मीले छेक्दाछेक्दै उनीहरू पार्किङ स्थल प्रवेश गरेको बताए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकार चारैतिरबाट असफल रहेको बताएका छन्।
अध्यक्ष ओलीले गत निर्वाचनमा सुदूरपश्चिममा बैतडी र कंचनपुर १ मा गरि २ सिट मात्र जितेको सन्दर्भ उल्लेख गर्दै गर्दा सहभागीका बिचबाट भीम रावल खै भनेर कार्यकर्ताले प्रश्न सोधेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहमतीमा नेतृत्व छनौट गर्न आग्रह गरेका छन।
बिहीवार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्रतण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले न्यायलयलाई ‘गठबन्धनको विभाग’ बनाएको आरोप लगाएका छन्।