१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘तेस्रो राष्ट्रिय लोकवार्ता कांग्रेस’ शुक्रबारदेखि

नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा आगामी शुक्रबार र शनिबार ‘तेस्रो राष्ट्रिय लोकवार्ता कंग्रेस’ सम्मेलन हुने भएको छ। नेपाली पुराना संस्कृतिलाई परम्परागतमुखी मात्र नभइ मानिसको दैनिक जीवनसँग जोड्नका लागि सम्मेलनको आयोजना गर्न लागिएको समाजका अध्यक्ष तुलसी दिवसले जानकारी दिए।

जागरण अभियानको सन्देश

कांग्रेसमा २०४८ सालदेखि सतहमा देखिएको अन्तर्घातको खेल आजसम्मै छ। प्रत्यक्ष देखिएर विपक्षमा उभिने भन्दा पार्टी संगठनभित्रै रहेर प्रत्यक्ष/अप्रत्यक्ष धुलो पार्नेहरू बढी खतरनाक हुन्छन्।

कांग्रेसलाई निःशुल्क सल्लाह

कांग्रेस आफ्नो मूल्य, पद्धति र इतिहासबाट विमुख भएकै हो त ? यसको छिनोफानो जरुरी छ। यो कांग्रेसको हितमा छ र छ, राष्ट्रको हितमा पनि।

करारमा कर्मचारी भर्ना गर्न खोजे त्यो सह्य हुँदैनः पुर्वउपाध्यक्ष शाह

लोकसेवा आयोगले स्थानीय तहका लागि खालेको विज्ञापन समावेशी नभएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार नै आयोगको पदपूर्ति प्रक्रिया रोक्न निर्देशन दिइ सकेकाे छ।

गुट अन्त्यको सुझाव

नेताहरू गुटको राजनीति त्यागेर जनतासामु जानुपर्ने कार्यकर्ताहरूको सुझाव छ। कतिपय कार्यकर्ताले यो अभियान आगामी महाधिवेशनलाई लक्षित गरेर आएको समेत आरोप लगाएका छन्।

गुठी विधेयकले धर्म, संस्कृति र परम्परामा गम्भीर प्रहार गर्यो: कांग्रेस

प्रस्तावित गुठी विधेयकको विरोध गर्नेहरुमाथि आइतबार माइतीघर मण्डलामा सरकारी पक्षबाट भएको दमनको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उक्त घटनाबारे सरकारसँग जवाफ माग गर्दै संसद बैठकमा अवरोध गरेको छ।

गृहमन्त्रीसँग जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

कांग्रेस जागरणमा जे देखियो

आमजनताको मनोभावना सम्बोधन गर्नेगरी पार्टी नेतृत्व रूपान्तरित हुँदै कार्यकर्ताबीच भावनात्मक एकताको सन्देश प्रवाह गर्न सके मात्र कांग्रेसको राष्ट्रिय जागरण अभियानले सार्थकता पाउन सक्ला।

पार्टीलाई झक्झक्याउँदै दोलखा कांग्रेसमा पुनःसंरचना

आमकार्यकर्ताले अपेक्षाअनुरूप प्रदेश, निर्वाचन क्षेत्र, स्थानीय तह र वडामा नयाँ संरचनाअनुसार पार्टी समिति गठन नगरीकनै नेपाली कांग्रेसको एकमहिने जागरण अभियान शनिबार सम्पन्न भएको छ।

रेल होइन कालोपत्रे गरेर केपी ओली मार्ग राखे पनि आपत्ति छैनः प्रवक्ता शर्मा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले बिना योजना रेल ल्याउने झुटो सपना जनतालाई बाँडेको बताएका छन्। बिना योजना, बिस्तृत अध्ययन नै नभई, लगानी सुनिचित नहुँदै सरकारले रेलको सपना सँगै ऋण थोपर्न खोजेको बताएका हुन्।

कम्युनिस्टहरुको शासन आएपछि जनता दास भएः गगन थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपालमा कम्युनिस्ट पार्टी जनताका निम्ति काम गर्ने नभएर सिंहदरबारको अधिकार प्राप्तिका लागि एक भएको आरोप लगाएका छन्। अछामको मुजाबगरमा आइतबार आयोजित कांग्रेसको आमसभालाई सम्बोधन गर्दै थापाले दुई पार्टीबीच मिलन भएकाले अहिले सरकारको काम कारवाहीबाट जनता निराश भएको बताए।

गुटगत स्वार्थ हाबी

नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान गुटगत स्वार्थका कारण प्रभावकारी बन्न सकेन। पार्टी शीर्ष नेतादेखि जिल्ला प्रतिनिधिसम्मको ध्यान आगामी महाधिवेशनमा केन्द्रित हुँदा पहिलो चरणको एकमहिने जागरण अभियान प्रभावकारी बन्न नसकेको हो। सांगठनिक संरचनाबिनै वैशाख २५ गतेबाट सुरु भएको अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम शनिबार सकिए पनि त्यसमा पार्टीभन्दा पनि गुटगत स्वार्थ हाबी भएको पाइएको छ। कार्यक्रममा पुगेका नेतादेखि लिएर केन्द्रीय प्रतिनिधिमा देखिएको गुटगत स्वार्थकै कारण केही जिल्लामा समानान्तर कार्यक्रमहरूसमेत भए भने केही जिल्लामा पहिल्यैदेखि रहेका आन्तरिक विवाद समाधान हुनुको सट्टा झन् बल्झिएको छ।

ओलीलाई प्रकाशमानको चेतावनीः सत्तामा बसेर नमात्तिनुस्, राणा र राजाकै हालत होला

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तामा बसेर अमर्यादित भाषा नबोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। दैलेख बजारमा आयोजित कांग्रेसको जागरणसभालाई सम्बोधन गर्दै नेता सिंहले राणादेखि राजासम्मले कांग्रेसलाई मुठिभरको तत्व भनेको कुरा सम्झन आग्रह गर्दै  मुठिभर भनिएको कांग्रेसका अगाडि राणा र राजाहरुको के हालत भयो भने।

काँग्रेसको प्रथम चरणको जागरण अभियान सकियो (फाेटाे फिचर)

नेपाली काँग्रेसले थालेको पहिलो चरणको जागरण अभियान शनिबार सम्पन्न भएको छ। कांग्रेस डडेल्धुराले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण शनिबार डडेल्धुरा सदरमुकाममा -याली निकाली समीक्षा गर्दै समापन भएको हो।

‘सरकारबाटै संस्थागत भ्रष्टाचार’

केन्द्रीय सदस्य रामकृष्ण यादवले सरकारका मन्त्री तथा नेताहरुको संलग्नतामा वाइडबडी, एनसेलजस्ता ठूला काण्ड भएको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्