कराते खेलाडी सुमनलाई सम्मान
नेपाल गोजुरियो कराते डो संघले कराते खेलाडी सुमन तिमल्सिनालाई सम्मान गरेको छ।
नेपाल गोजुरियो कराते डो संघले कराते खेलाडी सुमन तिमल्सिनालाई सम्मान गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ।
सुदूरपश्चिमेलीबासीले गौरा पर्व राजधानीको टुँडिखेलमा आज पनि भव्यताका साथ मनाउँदै छन्।
हुम्लाको चंखेली गाउँपालिका–२ गौरीसल्लामा भएको जिप दुर्घटनाका एकजना घाइतेको मृत्यु भएको छ।
गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कृत गरिएको छ।
जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ।
अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्यो।
अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा आजदेखि यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु हुँदैछ।
लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनःनिर्माण हुने भएको छ ।
काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ।
अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक विस्तार कार्यका लागि खण्ड बन्द गरिएको छ।
जनस्वास्थ्यको प्रमुख समस्यामध्ये मस्तिष्कघात पनि एक हो। यसको उपचार दुई दशकअघिसम्म निकै चुनौतीको विषय थियो। अहिले भने स्थिति फेरिएको छ।
इरानले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो। इरानले इन्जुरी समयको ८ औँ र ११ औँ मिनेटमा गोल गरेको थियो। रोजबेह चेस्मी र रमिन रेजाइयानले गोल गर्दै इरानको अगाडि बढ्ने सम्भावना कायमै राखे।