११ मंसिर २०८१ मंगलबार
image/svg+xml

विश्वकप क्रिकेट: ऐतिहासिक खेलमा भारत र पाकिस्तानमध्ये कसले मार्ला बाजी?

समूह ‘ए’ अन्तर्गत हुने आजको खेलमा भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजे सुरु हुनेछ।

आइसिसी टी–२०ःदक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले हरायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई हराएको छ। शनिबार राती अमेरिकाको न्युयोर्कमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटबाट पराजित गरेको हो।

आइसिसी टी–२०: दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सले १०३ रन बनायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सले १०३ रन बनाएको छ।

आइसिसी टी–२० : नेदरल्याण्ड्स विरुद्ध दक्षिण अफ्रिका फिल्डिङ गर्दै

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत अहिले दक्षिण अफ्रिका र नेदरल्याण्ड्सबिच खेल भइरहेको छ ।अमेरिकाको न्युयोर्कमा जारी यो खेलमा दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन ।

अष्ट्रेलियाविरुद्ध इग्ल्याण्डः प्रभाव पार्न सक्ने दुई खेलाडी

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार अस्ट्रेलिया र इग्ल्याण्डबिच खेल हुँदैछ। यी दुईबिचको खले खेल राति १०ः४५ बजे सुरु हुनेछ।

आईसिसी टी–२० विश्वकपः आयरल्यान्डविरुद्ध क्यानडाले १३७ रन बनायो

आईसिसी टी–२० विश्वकप अन्र्तगत आयरल्यान्डविरुद्ध क्यानडाले १३७ रन बनाएको छ।अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिममा जारी यी दुईबिचको खेलमा टस हारेर पहिला व्याटि ङ गरेको क्यानडाले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको हो।

आईसिसी टी–२० विश्वकपः आयरल्यान्ड क्यानडाविरुद्ध बलिङ गर्दै

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडिममा जारी यी दुईबिचको खेलमा क्यानडाविरुद्ध टस जितेर आयरल्यान्डले फिल्डिङ रोजेको छ । हालसम्म दुबै टोलीले समान १/१ खेल खेलेको र दुबै टोली पराजित भएको छ।

क्यानडा र आयरल्यान्ड भिड्दै, दुबैलाई जित्नै पर्ने दबाब

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज समूह ‘ए’ मा रहेको क्यानडा र आयरल्यान्डबीच खेल हुँदैछ।

टी–२० विश्वकप क्रिकेटः नामिबियामाथि स्कटल्यान्डको जित

बिहीवार भएको समूह ‘बी’ अन्तगर्तको खेलमा नामिबियालाई ५ विकेटले हराउँदै स्कटल्यान्डले जित हात पारेको हो।

आइसिसी टी २० विश्वकप क्रिकेट : युगान्डाको ऐतिहासिक जित

अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टी २० विश्वकप क्रिकेटमा युगान्डाले ऐतिहासिक जित हासिल गरेको छ।

हारबाट पुनरागमनः अबका खेलमा गल्ती सुधार्दै आफूलाई प्रमाणित गर्ने नेपालसँग मौका

खराब ब्याटिङका बाबजुद बलिङमा साथ पाए पनि हार बेहोरेको नेपालले अब आफ्नो अर्को खेल १२ जुनमा श्रीलङ्काविरुद्ध खेल्ने छ। नेपाल र श्रीलङ्काबीचको खेल बिहान ५ः१५ बजेबाट सुरु हुनेछ।

विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात, ओमान ३९ पराजित

केनिङ्स्टोन ओभलमा समूह ‘बी’ अन्तर्गत भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराउँदै पहिलो जित हात पारेको हो।

अस्ट्रेलियाद्वारा ओमानसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा अस्ट्रेलियाले ओमानसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्