२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

टी–२० विश्वकप क्रिकेटः नामिबियामाथि स्कटल्यान्डको जित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डले जित हात पारेको छ। बिहीवार भएको समूह ‘बी’ अन्तगर्तको खेलमा नामिबियालाई ५ विकेटले हराउँदै स्कटल्यान्डले जित हात पारेको हो।

टस जितरे पहिला ब्याटिङ्ग गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५५ रन बनायो। १५६ रनको लक्ष्यसहित मैदान उत्रेको स्कटल्यान्डले १८.३ ओभर खेल्दै ५ विकेटको क्षतिमा जित हासिल गर्यो।

जितसँगै  स्कटल्यान्ड अङ्क तालिकाको शिर्ष स्थानमा उक्लेको छ भने नामिबिया तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: २५ जेष्ठ २०८१ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App