१८ असार २०८१ मंगलबार
image/svg+xml

नामिबियामाथि अस्ट्रेलियाको सानदार जित

समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा नामिबियाले दिएको ७३ रनको लक्ष्य अस्ट्रेलियाले ५.४ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्‍यो।

नामिबियाको कमजोर प्रदर्शन, अस्ट्रेलियासमक्ष ७३ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले अस्ट्रेलियासमक्ष ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ्ग गर्ने भएको छ।

टी–२० विश्वकप क्रिकेटः नामिबियामाथि स्कटल्यान्डको जित

बिहीवार भएको समूह ‘बी’ अन्तगर्तको खेलमा नामिबियालाई ५ विकेटले हराउँदै स्कटल्यान्डले जित हात पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्