३० वैशाख २०८१ आइतबार
image/svg+xml

दल, सरोकारवाला निकाय र सञ्चारको एकताबाटै सुशासन कायम गर्न सकिन्छ : घर्ती

प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले संघीयता कार्यान्वयन, संक्रमणकालीन न्यायजस्ता महत्त्वपूर्ण विधेयकमाथिको छलफललाई प्रभावकारी बनाउन सांसदले अध्ययन, अनुसन्धानलाई सशक्त बनाई थप क्रियाशील हुन आवश्यक रहेकाे बताएका छन्।

विदेश छाडेर पशुपालनमा रमाउँदै पूर्णबहादुर

रोल्पा रुन्टिगढी गाउँपालिका ३ जवाङका पूर्णबहादुर घर्तीमगर घोराही ११ बरुवा गाउँमा पशुपालन व्यवसाय गर्दै आएका छन्।

‘हत्या गर्नेलाई क्षमादान दिन मिल्दैन’

विगतको सशस्त्र द्वन्द्वमा हत्या गर्नेलाई क्षमादान दिन नहुने व्यवस्था राख्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरिएको छ।

रुकुमपूर्व प्रतिनिधिसभामा माओवादीका पुर्ण घर्ती विजयी

रुकुमपूर्वबाट प्रतिनिधिसभा तर्फ नेकपा माओवादीले जित हासिल गरेको छ। रुकुमपूर्वमा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तीमगर विजयी बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्