२२ असार २०८१ शनिबार
image/svg+xml

खाँडो नदीको तटबन्धमाथिबाट बाढी बस्तीमा पस्दा ३० घर डुबानमा

सप्तरीको रुपनी गाउँपालिकास्थित खाँडो नदीको तटबन्धमाथिबाट बाढी बस्तीमा पस्दा रुपनी –१ का करिब ३० घर डुबानमा परेका छन्।

बिस वर्षपछि विवाह गर्ने किशोरीलाई बिस हजार रूपैयाँ

सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रूपैयाँ प्रदान गर्ने भएको छ।

अब असम्भव मोहियानी हक

मुसहरूको टोलमा ४५ घर छन्, सबै पासवान समुदायका। ती सबैले अरूको जमिन कमाएर जीविका चलाउँथे। यतिबेला पूरै किसानको जमिन खोसिएकाले गाउँभर रुवाबासी नै चलेको छ, ठूलै शोक आइलागे जसरी।

सप्तरी प्रिमियर लिग: वर्षाका कारण दुवै खेल रद्द

सप्तरी प्रिमियर लिगको छैटौं संस्करणअन्तर्गत सातौँ दिनका दुवै खेल वर्षाका कारण रद्द भएका छन्।

तिरुहट टाइगर्स र राजविराज राजदेवी विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको छैटौं संस्करणअन्तर्गत दोस्रो दिन शनिबार सम्पन्न दुई खेलमा तिरुहट टाइगर्स र राजविराज राजदेवी एघार तिलाठी कोइलाडी विजयी भएका छन्।

सप्तरीबाट जनमतको विजयी सुरुवात, जसपाको गढमा जनमत

मधेस प्रदेशसभा सदस्यमा सप्तरी २ (ख) बाट निर्वाचित महेशप्रसाद यादव र २(क)बाट निर्वाचित जनमत पार्टी सतिश सिंह। तस्बिर : नागरिक

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्