हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी र शिक्षकहरू आजदेखि धर्नामा
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी र शिक्षकहरू आजदेखि धर्नामा बसेका छन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी र शिक्षकहरू आजदेखि धर्नामा बसेका छन्।
यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन्। उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन्।
राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ। कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो।
गत असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ।
पहिलो पटक शुक्रवा छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उनले बताए।
दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाको मुख्य सडकहरु मर्मत हुन सकेका छैनन्। हनुमाननगर– राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराको अनुसार महोत्तरीमा दुई र सप्तरीमा एक गरी तीन जनाको मृत्यु भएको छ भने सर्लाहीका एक जना बेपत्ता छन्।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गर्न मेला लाग्ने यो मन्दिरमा काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन ओइरिएका छन्।
अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी पलार क्षेत्रबाट बुधबार राति ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले १० जनालाई पक्राउ गरेको थियो।
सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ। उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने गरेको छ।
सप्तरीको रुपनी गाउँपालिकास्थित खाँडो नदीको तटबन्धमाथिबाट बाढी बस्तीमा पस्दा रुपनी –१ का करिब ३० घर डुबानमा परेका छन्।
सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रूपैयाँ प्रदान गर्ने भएको छ।
मुसहरूको टोलमा ४५ घर छन्, सबै पासवान समुदायका। ती सबैले अरूको जमिन कमाएर जीविका चलाउँथे। यतिबेला पूरै किसानको जमिन खोसिएकाले गाउँभर रुवाबासी नै चलेको छ, ठूलै शोक आइलागे जसरी।
सप्तरी प्रिमियर लिगको छैटौं संस्करणअन्तर्गत सातौँ दिनका दुवै खेल वर्षाका कारण रद्द भएका छन्।
सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको छैटौं संस्करणअन्तर्गत दोस्रो दिन शनिबार सम्पन्न दुई खेलमा तिरुहट टाइगर्स र राजविराज राजदेवी एघार तिलाठी कोइलाडी विजयी भएका छन्।