२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ।

महोत्तरीमा एक सय ३५ मतदानस्थल अतिसंवेदनशिल

असोज २ गते हुने स्थानीयतहको चुनावको लागि महोत्तरीको १५ स्थानीय तहमा कायम रहेको दुई सय ५८ मतदानस्थल मध्ये एक सय ३५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल रहेका छन्।

संसदमा मतदान सुरु हुनुअघि सीपी मैनाली किन जुरुक्क उठे?

संसदमा संविधान संशोधन मतदान प्रक्रिया चलिरहँदा संसदमा एउटा फरक दृश्य देखियो। नेकपा मालेका महासचिव सीपी मैनालीसहितका केही सांसद जुरुक्क उठे। सभामुख ओनसारी घर्तीले नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७३ माथि मतदान सुरु गर्न गइरहेका बेला मैनाली उठेका थिए।

संशोधनको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

संशोधन विधेयक मतदान प्रक्रिया लग्ने

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनअघि नै  संविधान संशोधन विधेयकलाई निर्णयार्थ सदनमा राख्ने निर्णय गरेको छ।

भरतपुर १९ को पुनःमतदानले गठबन्धनलाई राहत

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा भएको पुनःमतदानको नतिजाले मेयर उपमेयर पदमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनलाई राहत दिएको छ। हिजो शुक्रबार भएको मतदानको आज घोषणा भएको परिणाम अनुसार वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरुको प्यानल नै विजयी भएको छ। मेयर पदमा गठबन्धनकी उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहाललाई जितको सम्भावना बढाउने मत प्राप्त भएको छ।

भरतपुर १९ मा उत्साहपूर्ण मतदान (फोटो फिचर)

मत गन्दा गन्दै गणनामा बसेकाहरुले मतपत्र च्यातेका कारण भरतपुर महानगरपालिकाको वडा नं. १९ मा अढाइ महिना नहुँदै आज साउन २० गते दोस्रो पटक मतदान भइरहेको छ।

कडा सुरक्षाकाबीच भरतपुर-१९ मा पुनः मतदान सुरु

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान सुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए।

पुन: मतदानको फैसला पछि भरतपुर १९ का मतपत्र जलाइयो

२० वर्षपछि भएको स्थानीय निर्वाचनमा जनप्रतिनिधि चुन्न भरतपुर महानगरपालिका वडा नं. १९ का मतदाताहरुले बैशाख ३१ गते छाप लगाएका मतपत्रहरु गणना पुरा नहुँदै मंगलबार साँझ सवै जलाइएका छन्।

भरतपुर १९ मा साउन २० गते मतदान हुने

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा साउन २० गते मतदान हुने भएको छ। स्थानीय तह निर्वाचनको पहिलो चरणमा बैशाख ३१ गते मतदान भएको भरतपुरमा वडा नं. १९ को मतगणना जारी रहँदा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो ।

भरतपुर १९ वडामा पुनः मतदान आदेश

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको एउटा वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्मत ठहर गरेको छ। अदालते भरतपुर महानगरपालिकाको १९ वडामा पुनः मतदान गराउने आदेश दिएको छ।

भरतपुर १९ मा पुन: मतदान गर्न सर्वोच्चको आदेश

भरतपुर महानगरपालिका-१९ को मत परिणाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुन:मतदान गर्नुपर्ने फैसला सुनाएको छ।

मतदानको प्रतीक्षामा रोल्पाली

सदरमुकामबाट २६ कोस टाढा पश्चिमउत्तर रोल्पाको दुईखोली गाउँपालिका यतिबेला चुनावमय भएको छ। फरकफरक दलले दिनहुँ आयोजना गर्ने चुनावी कार्यक्रम, घरदैलो अभियान, झन्डासहितका गाडी, मोटरसाइकल र्‍यालीलगायतले यहाँ छुट्टै रौनक थपेको छ।

रौतहटका नब्बे मतदान केन्द्र अति संवेदनशिल

मतदान सुरक्षाका दृष्टिले रौतहटका नब्बे मतदान केन्द्र अति संवेदनशिल रहेको देखिएको छ। रौतहटमा सुरक्षा निकायले मतदान केन्द्रलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन वर्गमा बाँडेकोमा सम्पूर्ण मतदान केन्द्रमध्ये नब्बेवटा अति संवेदनशिल रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्